Birtamode Beat

Birtamode Beat Birtamode Beat पेजमा तपाईंलाई स्वागत छ ।

Big Update 😲 : 'आचार्य'को मोसन पोस्टर केही घण्टामा नै सार्वजनिक हुँदै 💁😲      फिल्मको मोसन पोस्टर अबको केही घण्टामा OSR ...
30/07/2026

Big Update 😲 : 'आचार्य'को मोसन पोस्टर केही घण्टामा नै सार्वजनिक हुँदै 💁😲
फिल्मको मोसन पोस्टर अबको केही घण्टामा OSR Digital युट्युब च्यानलबाट रिलिज हुने पक्का भएको हो । तपाईंहरू कत्तिको उत्साहित हुनुहुन्छ कृपया प्रतिक्रिया दिनुहोला ।

उनि हुन् एक्सन किंग निखिल उप्रेतीको बहुप्रतिक्षित चलचित्र 'आचार्य'को एक विशेष भूमिकामा रहेकी रक्षा गौतम, 'आचार्य'मा रहेक...
25/07/2026

उनि हुन् एक्सन किंग निखिल उप्रेतीको बहुप्रतिक्षित चलचित्र 'आचार्य'को एक विशेष भूमिकामा रहेकी रक्षा गौतम, 'आचार्य'मा रहेको उनको अभिनय र क्यारेक्टरले तपाईंहरूलाई प्रभावित पार्न सक्छ, तपाईंहरू उत्साहित हुनुहुन्छ ? प्रतिक्रिया दिनुहोला ।

अतभुत कमब्याक गर्दै एक्सन किंग, 'आचार्य'को डबिङ सुरु !        दर्शकमाझ अत्याधिक प्रतिक्षित चलचित्र 'आचार्य'को Dubbing 🎬 ...
31/05/2026

अतभुत कमब्याक गर्दै एक्सन किंग, 'आचार्य'को डबिङ सुरु ! दर्शकमाझ अत्याधिक प्रतिक्षित चलचित्र 'आचार्य'को Dubbing 🎬 सुरू गरिएको छ । एक्सन किंग निखिल उप्रेतीको निर्देशनमा निर्माण भएको चलचित्रको काठमाण्डौ स्थित एक स्टुडियोमा Dubbing केही दिन अघिबाट सुरु गरिएको हो ।
फिल्म अहिले दिनप्रतिदिन आफ्नो अन्तिम गन्तव्यतर्फ अगाडि बढिरहेको छ। एडिटिङ, VFX , CGI र अन्य प्राविधिक कामसँगै डबिङ पनि तीव्र गतिमा भइरहेकोले अब “आचार्य” को वास्तविक जादु पर्दामा हेर्न धेरै समय कुर्नु नपर्ने संकेत देखिएको छ।
नेपाली र हिन्दी दुवै भाषामा निर्माण भइरहेको “आचार्य” लाई दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन्। त्यसैले फिल्मसँग सम्बन्धित हरेक नयाँ अपडेटले उत्साह झन् बढाइरहेको छ । तपाईंहरू कत्तिको उत्साहित हुनुहुन्छ कृपया प्रतिक्रिया दिनुहोला ।

28/03/2026

केपी ओलीलाई पक्राउ गरेपछि एमालेका कार्यकर्ताले राँके जुलुस सहित बिर्तामोडमा विरोध प्रदशन गरेका छन् arrested

Address

Birtamode
Jhapa District
57204

Alerts

Be the first to know and let us send you an email when Birtamode Beat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birtamode Beat:

Shortcuts

Share