Hamro BG Nepal

Hamro BG Nepal OFFICIAL FACEBOOK PAGE

30/08/2026

मुख्य पहिरोपछि फेरि खस्यो विशाल पहिरो, चिनियाँ भूभागबाट खिचिएको भिडियोले देखायो भयावह दृश्य।😲

नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढीपछि चिनियाँ भूभागबाट खिचिएको एक भिडियो सार्वजनिक भएको छ। डा. यान चोङ्ले पठाउनुभएको उक्त भिडियोमा मुख्य घटना भएको लामो समयपछि विशाल दोस्रो पहिरो (Secondary Landslide) खसेको देखिन्छ।

उक्त दृश्यले प्रारम्भिक रूपमा मुख्य हिम–चट्टान–माटोसहितको पहिरो कति विशाल र तीव्र गतिमा खसेको थियो भन्ने अनुमान गर्न सकिने बताइएको छ। पहिरोका क्रममा उत्पन्न घर्षण तथा तापका कारण बरफ तीव्र रूपमा पग्लिएर पानीमा परिणत भएको र त्यसले ठूलो मात्रामा पानीसहितको भयावह बाढी निम्त्याएको हुनसक्ने अनुमान गरिएको छ।

30/08/2026

झापाको बिर्तामोडस्थित भाटभटेनी सुपरस्टोर पुनर्निर्माण पछि आज देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ ।

30/08/2026

11 AM Update: बाढीमा परेर ज्यान गुमाएका ७,३५ जनाको श'व भेटिएको छ।

30/08/2026

भर्खरै धादिङको बेनिघाट रोराङ-७ चरौदी र गोरखाको गण्डकी गाउँपालिका-८ घ्याल्चोक जोड्ने पुल बगायो

30/08/2026

आजबाट पुन: सञ्चालनमा आएको बिर्तामोडस्थित भाट-भटेनी सुपर स्टाेरमा बिहानैदेखि भीड लागेको छ ।

रसुवा बा'ढी पीडितलाई सहयोग गरे भन्दै १ लाख २० हजार को न'काली रसिद बनाएर Facebook मा हाल्ने रामेछापका एक जनालाई प्रहरी पक...
30/08/2026

रसुवा बा'ढी पीडितलाई सहयोग गरे भन्दै १ लाख २० हजार को न'काली रसिद बनाएर Facebook मा हाल्ने रामेछापका एक जनालाई प्रहरी पक्राउ गरेको छ। 🙏

30/08/2026

भाटभटेनी सुपरमार्केट, बिर्तामोड आज (भदौ १४ गते) देखि औपचारिक रूपमा पूर्ण सञ्चालनमा आएको छ।

30/08/2026

गत वर्ष २४ भदौको जेन-जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको झापाको बिर्तामोडस्थित भाटभटेनी सुपरमार्केट आइतबार १४ भदौदेखि पुनः सञ्चालनमा आयो

30/08/2026

झापा बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर आजदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ ।

30/08/2026

आज भदौ १४ गते फेरि त्रिशुली नदीमा बाढी आएको छ सबैलाई सतर्क हुन आग्रह

Address

Birtamod Municipality
Jhapa District
57204

Telephone

+9779862623208

Website

Alerts

Be the first to know and let us send you an email when Hamro BG Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro BG Nepal:

Shortcuts

Share