साझा नेपाल Sajha Nepal

साझा नेपाल Sajha Nepal सम्पूर्ण जानकारी एकै ठाउँबाट � निरन्तर समाचार

16/09/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

14/09/2025

सामाजिक सञ्चालनमा भाइरल समयसापेक्ष भिडियो ।

11/09/2025

यी हातले सधैं सधैं नेपाल लेख्न पाइयोस् 🫡🇳🇵

11/09/2025

गगन थापाले गरे भिडियो मार्फत Gen-Z पुस्तालाई अनुरोध, कृपया एक पटक यो कुरा सुनिदिनुहोस्।

11/09/2025

10/09/2025

Breking News मेचीनगर -६ गैरीगाउँमा दुवागडीका मुस्लिम थरीका एक युवाको ह'त्या, श्रीमतीसँग रङ्गेहा'त भेटेपछि श्रीमानले गरे च'क्कु प्र'हार😢

10/09/2025

झापाको बिर्तामोडस्थित भाटभटेनीमा मंगलबार जेनजीक‍ो आन्दोलनमा लागेको आगोमा फसेकाहरूको उद्धार कार्यमा संलग्न बिर्तामोड ४ का सन्दीप राजवंशी :

10/09/2025

म जेलबाट भागेको होइन: रवि लामिछाने

10/09/2025

नाकामा नेपाल आर्मी

०६२/६३ को प्रहरी दमन बिर्साउने भदौ २३
09/09/2025

०६२/६३ को प्रहरी दमन बिर्साउने भदौ २३

07/09/2025

चर्चामा रहेको Gen-Z (जेन जी) भनेको के हो ??
Gen-Z भनेको सन् १९९७ देखि करिब २०१२/२०१५ बीच जन्मिएका पुस्तालाई बुझिन्छ । त्यसपछी जन्मिएका पुस्तालाई GEN ALPHA भनिन्छ ।
Gen-Z पुस्ताका प्रमुख विशेषताहरू:
1. बाल्यकालदेखि नै इन्टरनेट, मोबाइल, कम्प्युटर, सामाजिक सञ्जालसँग परिचित।
2. नयाँ एप, ग्याजेट, प्रविधि चाँडै बुझ्ने र प्रयोग गर्ने।
3. सामाजिक सञ्जालमा सक्रिय
4. जानकारी तुरुन्तै Google वा अन्य स्रोतबाट खोजेर तथ्य जाँच गर्ने प्रवृत्ति भएको ।
5. जात, लिङ्ग, धर्म, लैंगिक पहिचान आदि विषयमा बढी उदार र समावेशी सोच भएको ।
6. आफैं निर्णय लिन चाहने र नयाँ तरिकाले समस्या समाधान गर्ने क्षमता भएको ।
7. छोटो भिडियो वा छोटकरी जानकारी मन पर्ने, लामो सामग्रीमा चाँडै बोर हुने।
8. उद्यमशील मानसिकता भएको,
Start-up, Freelancing, Online व्यवसायतर्फ आकर्षण हुने ।
9. विश्वव्यापी दृष्टिकोण भएको, इन्टरनेटका कारण विश्वभरका संस्कृति, विचार र ट्रेन्डसँग जोडिन सक्ने।
10. जलवायु परिवर्तन, वातावरण संरक्षण, मानवअधिकार आदि विषयमा सजग भएको ।
यसरी, Gen-Z पुस्ता प्रविधिसँग अत्यधिक नजिक, स्वतन्त्र, उद्यमशील र सामाजिक रूपमा सचेत पुस्ता मानिन्छ।
को सहयोगमा ।

२०८२ साल भाद्र २२ गते आइतबार खग्रास चन्द्र ग्रहण लाग्नेछ। राति १०:११ बजे सुरु भई १:४१ बजे समाप्त हुनेछ। 🔸नेपाल, भारत, भु...
07/09/2025

२०८२ साल भाद्र २२ गते आइतबार खग्रास चन्द्र ग्रहण लाग्नेछ। राति १०:११ बजे सुरु भई १:४१ बजे समाप्त हुनेछ।

🔸नेपाल, भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यानमार, अष्ट्रेलिया, जापान र दक्षिण प्रशान्त क्षेत्रबाट देखिनेछ।

🔸अमेरिकाका धेरै भाग, पश्चिमी यूरोप र मध्यपूर्वमा देखिने छैन।

🔸मेष, वृष, कन्या र धनु राशीवालालाई लाभ हुनेछ भने अन्यलाई केही असुविधा वा बाधा देखिन सक्छ।

🔸ग्रहणको समयमा मन्त्र जप, स्तोत्र पाठ, पूजा–अर्चना, दान–धर्मकर्म, सेवा र ध्यान लाभदायक हुन्छ। वृद्ध, रोगी वा कमजोरले प्रत्यक्ष हेर्नु हुँदैन। यात्रा वा जोखिमपूर्ण काम नगर्नु उपयुक्त छ।

भोजनमा सावधानी अपनाउने, दिउँसो १:११ पछि भोजन नगर्ने।
धार्मिक र वैज्ञानिक दृष्टिले ग्रहण महत्त्वपूर्ण छ। सावधानी अपनाए लाभ र सुरक्षा दुवै मिल्छ।

Address

Kathmandu
Jhapa District

Telephone

+9779863729722

Website

Alerts

Be the first to know and let us send you an email when साझा नेपाल Sajha Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to साझा नेपाल Sajha Nepal:

Share