Views Press

Views Press Views Press/भ्युज प्रेस: विश्वसनीय खबर, निष्पक्ष दृष्टि � निरन्तर समाचार

31/08/2026

काँकरभिट्टा नाकामा लफडा; कसैलाई सेटिङ्गमा सामान छाड्ने अनि कसैलाई चै अनावश्यक दुख दिने गरेको भन्दै यस्तो

30/08/2026

काँकरभिट्टा नाका साझपख This is what the Kakarvitta border point looks like in the evening.

29/08/2026

एशियन हाइवे निर्माण सुस्त गतिमा, ढीलो गरि काम अगाडि बढ्दा सर्वसाधारण ठुलो सास्ती व्यहोर्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य ।

देस रहिरहेको बेला तिमी हसायो बधाई छ रविन्द्र 🥰💪💪🇳🇵🇳🇵
28/08/2026

देस रहिरहेको बेला तिमी हसायो बधाई छ रविन्द्र 🥰💪💪🇳🇵🇳🇵

27/08/2026

हाम्रो राष्ट्रिय झण्डा हाम्रो सान, य‍ो दृश्य हो काँकरभिट्टाको

26/08/2026

भोटेकोसी किनार सबै यसरी सखाप पारेप, बाढीमा फसेकाहरू उद्धारकाे पर्खाइमा

26/08/2026

रसुवामा बाढीको विकराल रूप : चीनतर्फबाट उर्लिएको बाढीले भोटेकोशी–त्रिशूली क्षेत्रमा जोखिम बढाएको छ। तीव्र बहावसँगै नदीले लिएको भयावह रूप भिडियोमा हेर्नुहोस्।

25/08/2026

डिउटीमा खटि रहेकी महिला ट्राफिक प्रहरीमाथि नै नयाँ बानेश्वरमा युवकले गरे हात*पात! उनी आइन मिडियाम दिइन यस्तो प्रतिक्रिया

25/08/2026

बानेश्वरमा ड्युटीमा रहेकी महिला प्रहरीले आकाशे पुलबाट बाटो का'ट्नुस् भनेर अनुरोध गर्दा उनीमाथि नै अभद्र व्यबहार गर्दै हा'तपात, प्रहरीले प'क्राउ गर्यो एकजना २७ वर्षिय युवकलाई

24/08/2026

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सागर ढकाललाई उपचारमा हालसम्म २८ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। गम्भीर अवस्थामा रहेका सागरलाई अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको र दैनिक उपचार खर्चसमेत बढ्दै गएको उनका बुबा इन्द्र ढकालले बताए।

Address

Kathmandu
Jhapa District

Telephone

+9779863729722

Website

Alerts

Be the first to know and let us send you an email when Views Press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Views Press:

Shortcuts

Share