DigiVents

DigiVents DIGITAL INNOVATORS, EVENT CREATORS

स्वर्गीय विनोद बस्नेत ज्यूको असमायिक अकल्पनिय दुःखद निधनले हाम्रो यस संस्था अत्यन्त मर्माहत भएको छ । दिवंगत आत्माको चीर ...
09/05/2025

स्वर्गीय विनोद बस्नेत ज्यूको असमायिक अकल्पनिय दुःखद निधनले हाम्रो यस संस्था अत्यन्त मर्माहत भएको छ ।
दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ ।
डिजी भेन्ट्स परिवार

02/05/2025

सेवा, सेवारो, लासो, फ्याफुल्ला, टासी देलेक, नमस्कार 🙏❤️ मेरा सम्पूर्ण आफन्तजन, इष्टमित्र, शुभचिन्तक आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरु मा मलाई भोट गर्ने समय अब मात्र १ दिन बाँकी रहेको छ ! मलाई विजेता बनाउन धेरै भन्दा धेरै भोट को आवश्यक पर्ने भएको हुनाले सबैमा भोट गर्न का निम्ति हार्दिक अपिल गर्दछु 🙏🙏🙏

06/03/2025

मेरो दुःख पन्छाउदै, नजिक भन्दा नजिक भाछौ
कस्तो नाता साइनो सम्झि, मेरो आंसु पुछी रछौ
सन्का लाग्छ बिना माया यती स्याहार कसले गर्छ
बिना माया कसले गर्छ?
Karma Band Rina Giri
Camera: Bibek Rajbanshi

महाशिवरात्रिको हार्दिक मंगलमय शुभ-कामना
26/02/2025

महाशिवरात्रिको हार्दिक मंगलमय शुभ-कामना

यात्रा पूर्वको!अब १ दिन मात्र बाँकी Karma Band र Kutumba  को साथमा एउटा अविस्मरणीय सांगीतिक साँझ,फागुन १४ आदिवासी रंगशाल...
25/02/2025

यात्रा पूर्वको!
अब १ दिन मात्र बाँकी
Karma Band र Kutumba को साथमा एउटा अविस्मरणीय सांगीतिक साँझ,
फागुन १४
आदिवासी रंगशाला, कमल, झापा

🔥 Karma Live in Concert ft. Kutumba 🔥 Brace yourself for an unforgettable musical experience with Nepal’s finest! 📅 Date...
24/02/2025

🔥 Karma Live in Concert ft. Kutumba 🔥
Brace yourself for an unforgettable musical experience with Nepal’s finest!
📅 Date: फागुन १४
📍 Venue: Aadibasi Ranghasala, Kamal, Padajungi
⏰ Time: 5 PM (Gate opens at 3 PM)
𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐑𝐢𝐝𝐞 𝐎𝐟𝐟𝐞𝐫!
🏍️𝐑𝐢𝐝𝐞 𝐰𝐢𝐭𝐡 𝐏𝐚𝐭𝐡𝐚𝐨 𝐚𝐧𝐝 𝐠𝐞𝐭 𝟕𝟓% 𝐎𝐅𝐅 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐭𝐨 𝐭𝐡𝐞 𝐜𝐨𝐧𝐜𝐞𝐫𝐭! 🏍️
- 𝐔𝐬𝐞 𝐏𝐫𝐨𝐦𝐨 𝐂𝐨𝐝𝐞: 𝐊𝐀𝐑𝐌𝐀𝟏𝟒𝐉𝐇𝐀𝐏𝐀 (𝐓𝐰𝐨-𝐰𝐡𝐞𝐞𝐥𝐞𝐫 𝐨𝐧𝐥𝐲)
-Epic music, electrifying energy, and an unforgettable night! Don’t miss out!

यात्रा पूर्वको!अब २ दिन मात्र बाँकी Karma Band र Kutumba  को साथमा एउटा अविस्मरणीय सांगीतिक साँझ,फागुन १४ आदिवासी रंगशाल...
24/02/2025

यात्रा पूर्वको!
अब २ दिन मात्र बाँकी
Karma Band र Kutumba को साथमा एउटा अविस्मरणीय सांगीतिक साँझ,
फागुन १४
आदिवासी रंगशाला, कमल, झापा

यात्रा पूर्वको!अब ३ दिन मात्र बाँकी Karma Band र Kutumba  को साथमा एउटा अविस्मरणीय सांगीतिक साँझ,फागुन १४ आदिवासी रंगशाल...
23/02/2025

यात्रा पूर्वको!
अब ३ दिन मात्र बाँकी
Karma Band र Kutumba को साथमा एउटा अविस्मरणीय सांगीतिक साँझ,
फागुन १४
आदिवासी रंगशाला, कमल, झापा

22/02/2025

यात्रा पुर्वको - कर्मा संग संगै कुटुम्ब
Live in Concert 🎶
A legendary musical fusion between and the timeless folk rhythms of Nepali tradition by Kutumba , creating an unforgettable experience.
Happening at : 📅 26th February 📍 : Aadibasi Rangshala Kamal, Padajungi
Buy Tickets : https://khalti.com/go?t=event&idx=ET2584VJUB5P

Address

Birtamode-4, Jhapa
Jhapa District
57204

Alerts

Be the first to know and let us send you an email when DigiVents posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DigiVents:

Share