Ramesh mrm

Ramesh mrm स्वागत छ यहाँहरुलाई welcome to my new page🇳🇵

17/09/2022

प्रचण्ड Vs केपि ओलि ....(Creator-:Ramesh)

08/09/2022

खै सामान्त्ता ?खै बराबर छानबिन ??लिने र दिने बराबरी अपराधी होईन र??? नेपाल सरकारले कानुन सच्याउनुपर्छ। ://vt.tiktok.com/ZSR5YRT8M/

08/09/2022

New page:-(Ramesh mrm)over 10k plus viewer https://www.facebook.com/ramesh.27birtamode/ सरकार | यो पेशेवर पिडित भनौंदाहरुलाई पनि सम्माननियव्यस्थित गरि कारवाहि गर्ने कुनै कानुनको धारा होला नी ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउँने खेल हुँदैछ यहाँ ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारिहरुको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो | कृपया अनुसन्धान होस | होईन भने बलात्कारि आरोपको प्रधान मन्त्री, बलात्कारि आरोपको मेयर, बलात्कारि आरोपको कलाकार, बलात्कारि आरोपको संस्कृत बिद, बलात्कारि आरोपको बैग्यानिक, बलात्कारि आरोपको किसान, बलात्कारि आरोपको शिक्षाबिद, बलात्कारि आरोपको खेलाडी , बलात्कारि आरोपको सामाजसेवि भएको देश नेपाल हो भनेर बिश्व मानचित्रमा दर्ज हुन बेर लाग्ने छैन | यि बलात्कारि गिरोहको पर्दाफास र सन्निकट हुन जरुरि देख्दछु म | कृपया यति बेला सबै बर्ग ,सम्प्रदाय ,जात ,धर्म र नेपालीहरुले नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरि देख्दछु | अनुसन्धानबाट नियतबस बलात्कारि नै हो भने कानुनत: छुट नहोस | तर देशका सबै आईकनलाई सिध्याउँने नियत सहितको केश अवस्था हो भने सम्माननिय नेपाल सरकार, नेपाल प्रहरि र अदालत सबै निकाय यस बिषयमा संवेदनशिल हुनु पर्ने अवस्था देख्दछु | तर तर दुखि आत्माहरुले आफ्नो प्रसिद्दि, प्रतिष्ठा एउटा नाबालिक प्रशंशक प्रति यौनको भोक मेटाउँन प्रयोग गरेको हो भने मुलाहरुको सामान काट्ने कानुन आएपनि म राजी छु सरकार |
https://www.facebook.com/rameshjohn.biswashi

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Ramesh mrm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share