न्युज झापा सुरुङ्गा

न्युज झापा सुरुङ्गा नयाँ युगको आधार सत्य तथ्य र निष्पक्ष स

02/04/2023
मोटर साईकल चोरीझापाको झापा गाउँपालिका-६ शरणामतीबाट तिलक कार्की (गोपाल) को गएराती अन्दाजी १ बजेको समयमा १५० सिसिको पल्सर ...
20/03/2023

मोटर साईकल चोरी

झापाको झापा गाउँपालिका-६ शरणामतीबाट तिलक कार्की (गोपाल) को गएराती अन्दाजी १ बजेको समयमा १५० सिसिको पल्सर प्रदेश १-०१-०१३ प -५६८४ नम्बरको मोटरसाइकल घरबाटै चोरी भएको छ।

घरको बरण्डामा राखेको अवस्थामा चोरी भएको बताइएको छ।

यो मोटरसाइकल कहिकतै देख्नु भएमा निज कार्कीको सम्पर्क नम्बर ९८२५९१८९६८ मा सम्पर्क गरिदिनु होला।मोटरसाइकलको अगाडि भाइजरमा ॐ लेखेको स्टिकर टासिएको बताइएको छ।

स्ववियु निर्वाचन २०७९ कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा शान्तिपूर्णरुपमा सम्पन्नजम्मा मतदाता = १३७१खसेको मत = ८३२सर्वपक्...
19/03/2023

स्ववियु निर्वाचन २०७९ कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा शान्तिपूर्णरुपमा सम्पन्न
जम्मा मतदाता = १३७१
खसेको मत = ८३२

सर्वपक्षीय बैठक बसि बैठकको निर्णय अनुसार मतगणना गरिने

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा को चुनावी माहोल अब मात्र ३० मिनेट बाकीँ:
19/03/2023

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा को चुनावी माहोल
अब मात्र ३० मिनेट बाकीँ:

झापाको चारआलि स्थित पाउ पाथिभरा मन्दिर ।❣️❣️
15/03/2023

झापाको चारआलि स्थित पाउ पाथिभरा मन्दिर ।❣️❣️

सुत्नु अघि माताको दर्शन गर्नुहोस l❤️ #शुभरात्री 💗💗
14/03/2023

सुत्नु अघि माताको दर्शन गर्नुहोस l❤️
#शुभरात्री 💗💗

यहीँ चैत्र -४ गते हुने स्ववियु चुनावमा तपाई कन्काई बहुमुखी कलेज बाट कुन कुन उम्मेद्बारीले  बिजय हासिल गरेको हेर्न चाहानु...
14/03/2023

यहीँ चैत्र -४ गते हुने स्ववियु चुनावमा तपाई कन्काई बहुमुखी कलेज बाट कुन कुन उम्मेद्बारीले बिजय हासिल गरेको हेर्न चाहानु हुन्छ ??

🌺श्री स्वस्थानी माताले हामी सबैको कल्याण गरून् 🙏ॐ❤️
19/01/2023

🌺श्री स्वस्थानी माताले हामी सबैको कल्याण गरून् 🙏ॐ❤️

२० दिन पछी उनको शव भोलि नेपाल आउने भएको छ ।💔
19/01/2023

२० दिन पछी उनको शव भोलि नेपाल आउने भएको छ ।💔

Interesting: स्याङ्जा वालिङका ४ जना साथीहरू पोखरामा रक्सी खाएर रमाउँलो गर्दै कुरा कुरामा Walling Goldcup Football भईरहेक...
19/01/2023

Interesting: स्याङ्जा वालिङका ४ जना साथीहरू पोखरामा रक्सी खाएर रमाउँलो गर्दै कुरा कुरामा Walling Goldcup Football भईरहेको थाहा पाएपछि ४० हजारमा हेलिकप्टर नै बुकिङ गरेर फुटबल हेर्न गएकोले खेल चलिरहदा खेलमैदानबीचमा हेलिकप्टर उत्रिएको कुरा खुलेको छ ।

Pic: Khelpati

19/12/2022

झापाको चारआली जंगलमा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका छन् । साेमबार अपरान्ह महिला र पुरुषको शब भेटिएको हाे ।
मृतककाे पहिचान भने खुलिसकेको छैन् ।

Address

Jhapa District
57200

Website

Alerts

Be the first to know and let us send you an email when न्युज झापा सुरुङ्गा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to न्युज झापा सुरुङ्गा:

Share