Our Damak

Our Damak Registered news media under the name O.D. Media and Advertising Pvt. Ltd. (OCR Registration Number : 081/82-366311)
(1)

कुशको श'व बनाएर काजकिरिया चलिरहँदा ११ औँ दिनमा चण्डिका श्रेष्ठ जीवितै फेला।❣️भोटेकोशीको बाढीले घर बगाएपछि बे'पत्ता भएकी ...
05/09/2026

कुशको श'व बनाएर काजकिरिया चलिरहँदा ११ औँ दिनमा चण्डिका श्रेष्ठ जीवितै फेला।❣️

भोटेकोशीको बाढीले घर बगाएपछि बे'पत्ता भएकी विदुर-१० की ६४ वर्षीया चण्डिका श्रेष्ठलाई परिवारले माया मारेर कुशको श'व बनाई काजकिरिया सुरु गरेका थिए।

तर, मृ'त्यु संस्कारकै बीच सशस्त्र प्रहरीको टोलीले ११ औँ दिनमा बेत्रावतीस्थित एक घरबाट उनलाई अर्धअचेत अवस्थामा जीवितै उद्धार गरेको छ।

05/09/2026

पानी पर्दै, दमक नगरपालिकाअघि आइपुग्यो रथयात्रा

११औँ श्रीकृष्ण रथयात्रा दमक नगरपालिकाअघि आइपुगेको छ। सिमसिम पानी परिरहे पनि रथयात्रा क्रमशः अघि बढिरहेको छ। 🙏💙

आस्था र भक्तिमा मौसमले पनि रोक्न सकेन। 🦚❤️

रथयात्रा चलिरहँदा दमकमा सिमसिम पानी पर्न थाल्योश्रीकृष्ण रथयात्रा अघि बढिरहँदा दमकमा सिमसिम पानी पर्न थालेको छ। वर्षाबीच...
05/09/2026

रथयात्रा चलिरहँदा दमकमा सिमसिम पानी पर्न थाल्यो

श्रीकृष्ण रथयात्रा अघि बढिरहँदा दमकमा सिमसिम पानी पर्न थालेको छ। वर्षाबीच पनि भक्तजनको उत्साह भने उस्तै छ। 🙏💙

Rathyatra crossed ratopul !
05/09/2026

Rathyatra crossed ratopul !

05/09/2026

🫡❤️ Big Salute! रथयात्रासँगै सरसफाइमा श्रम संस्कृति

दमकमा रथ अघि बढ्दै गर्दा पछिपछि श्रम संस्कृति पार्टीका कार्यकर्ताहरू फोहोर संकलन गर्दै हिँडेको दृश्य। 🙏❣️

सरसफाइ अभियानमा Next Era Energy र दमक नगरपालिकाको पनि साथ।

उत्सव पनि, सफाइ पनि। 🫡🇳🇵

#श्रमसंस्कृतिपार्टी

Big salute 🫡: दमक मा अघिअघि रथ हिँडाउँदै। पछिपछि श्रम संस्कृति पार्टीका कार्यकर्ताहरू फोहोर सफा गर्दै। ❣️🫡🙏Harka Sampang...
05/09/2026

Big salute 🫡: दमक मा अघिअघि रथ हिँडाउँदै। पछिपछि श्रम संस्कृति पार्टीका कार्यकर्ताहरू फोहोर सफा गर्दै। ❣️🫡🙏

Harka Sampang A Revolution #श्रमसंस्कृतिपार्टी

05/09/2026

दमकको रथ यात्रामा हन्डी फोर्दै 🏺

परम्परा, उत्साह र भक्तिमय माहोलसँगै दमकमा रथ यात्राको रौनक। 🙏❤️

05/09/2026

Shree Krishna Yatra 2083

आस्था र भक्तिको सुन्दर संगमदमकमा ११औँ श्रीकृष्ण रथयात्रा, भक्तजनको उत्साह र श्रद्धाले भरिएको माहोल। 💙✨
05/09/2026

आस्था र भक्तिको सुन्दर संगम

दमकमा ११औँ श्रीकृष्ण रथयात्रा, भक्तजनको उत्साह र श्रद्धाले भरिएको माहोल। 💙✨

🥛💧 भक्तजनलाई मोही र पानी वितरण११औँ श्रीकृष्ण रथयात्रामा सहभागी भक्तजनहरूलाई लायन्स क्लब अफ माउन्ट एभरेस्ट र आमा डेन्टल क...
05/09/2026

🥛💧 भक्तजनलाई मोही र पानी वितरण

११औँ श्रीकृष्ण रथयात्रामा सहभागी भक्तजनहरूलाई लायन्स क्लब अफ माउन्ट एभरेस्ट र आमा डेन्टल केयर प्रा.लि. द्वारा मोही तथा पानी वितरण गरिएको छ। 🙏❤️

Address

Damak
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Our Damak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Our Damak:

Shortcuts

Share