गोठालो बाजे

गोठालो बाजे ❣️🇳🇵नेपाली परिवेश 🇳🇵❣️

16/01/2025

Nepal ma Marriage garna Minimum age 18 years hunu parne ani 'Living Together' ko pani legal law lyauna lawmaker haru le Government lai suggestion diyeka chhan! 🤔

Breaking: अभद्र व्यवहार गरेको भन्दै सामाजिक अभियन्ता आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ। 😲
15/01/2025

Breaking: अभद्र व्यवहार गरेको भन्दै सामाजिक अभियन्ता आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ। 😲

Delivery Boy देखी सरकारी कार्यलयको हाकिमसम्मको यात्रा: काठमाण्डौं आएर Delivery boy समेत काम गरेर struggle गरिरहेका लक्की...
15/01/2025

Delivery Boy देखी सरकारी कार्यलयको हाकिमसम्मको यात्रा: काठमाण्डौं आएर Delivery boy समेत काम गरेर struggle गरिरहेका लक्की खान (नौसाद) ले पटक पटक लोकसेवा आयोगको परीक्षामा असफल भएपनि अहिले विभिन्न संस्था लगायत मधेश प्रदेशको सातौ तह अधिकृतमा नाम निकाल्न सफल । हार्दिक बधाई तथा शुभकामना ।

Breaking: निधि माध्यमिक विद्यालयको एक बस पश्चिम बस स्ट्यान्डनजिकै रहेको ग्यारेजमा आगलागी हुँदा पूर्ण रूपमा नष्ट भएको छ। ...
15/01/2025

Breaking: निधि माध्यमिक विद्यालयको एक बस पश्चिम बस स्ट्यान्डनजिकै रहेको ग्यारेजमा आगलागी हुँदा पूर्ण रूपमा नष्ट भएको छ। आगलागीको खबर प्राप्त भएपछि बिर्तामोड नगरपालिकाको दमकल टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो र आगो नियन्त्रणमा लिएको छ। प्रारम्भिक जानकारी अनुसार, उक्त बस मर्मतका लागि ग्यारेजमा राखिएको थियो। यद्यपि आगलागीको कारण अझै स्पष्ट छैन र यसबारे अनुसन्धान जारी छ। घटनामा कुनै मानवीय क्षति नभए पनि बस पूर्ण रूपमा ध्वस्त भएको छ।

Hope: Foreign Minister Arzu Rana Deuba talks to Qatar Government officials and Israeli Officials regarding release of Bi...
15/01/2025

Hope: Foreign Minister Arzu Rana Deuba talks to Qatar Government officials and Israeli Officials regarding release of Bipin Joshi & requests them to try their best. 🙏

काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस झापाको धरमपुरमा दुर्घटना हुँदा करिव एक दर्जन यात्रु घाइते भएका छन् ।
15/01/2025

काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस झापाको धरमपुरमा दुर्घटना हुँदा करिव एक दर्जन यात्रु घाइते भएका छन् ।

15/01/2025

भर्खरै सार्बजनिक भएको Second Year को Result मा सोचेजस्तो नम्बर नआएको भन्दै विद्यार्थीहरुले गुनासो गरेका छन् । एकजना विद्यार्थी भन्छन्: १०० नम्बरको लेखेर आएको थिए, तर रिजल्टमा १० मात्रै आएछ ।

जेठो छोरो अष्ट्रेलिया,माईलो अमेरिका,कान्छो युके, छोरीहरु जर्मन र भदाहरु खाडिमा छन भन्दै गाउँ भरी सानले गफ दिने "बा" अन्त...
15/01/2025

जेठो छोरो अष्ट्रेलिया,माईलो अमेरिका,कान्छो युके, छोरीहरु जर्मन र भदाहरु खाडिमा छन भन्दै गाउँ भरी सानले गफ दिने "बा" अन्तिममा श्रीमती मर्दा एक्लै भए न मलामी न लास उठाउने मान्छे । त्यसैले छोराछोरी बिदेश छन भनेर गर्व नगरौ।
जति बाचिन्छ संगै बसौ ।

स्रोत: सामाजिक सन्जाल

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when गोठालो बाजे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to गोठालो बाजे:

Share