Agni Khabar Nepal

Agni Khabar Nepal नेपालमा भएको घटनाहरुको सत्य तथ्य भिडियो समाचार हेर्नका लागी यस पेजलाई लाइक गर्नु हाेला

22/10/2025

पहि,रोले मेरी छोरी सहित ५ जना ल,ग्यो ईलामकोे घोष गाउँमा असोज १८ आएको आरि घोप्टे पानी परेकोले बिहान ४ बजे सुतेका बेला पहि,रो आयो

20/10/2025
19/10/2025

घाँस काट्ने मेसिन अब कृषकहरुलाई अत्यन्तै सजिलो

18/10/2025

झाँक्री प्रकाश भुजेलको आश्रममा यस्तो भयो है

12/10/2025

इलाममा पहिरोमा परी आफ्नो ६ वर्षीय छोरी गुमाएको एक परिवार

08/10/2025

आरि घोप्टे पानी परेकोले

इलाम अस्पतालको सैयाबाट आमाको चित्कार, छोरीलाई लगेर मलाई किन लगेनऊ भगवान्......ईलाम ।  दुई वर्षपछि परिवारसँग दशैं मनाउने ...
07/10/2025

इलाम अस्पतालको सैयाबाट आमाको चित्कार,
छोरीलाई लगेर मलाई किन लगेनऊ भगवान्......
ईलाम । दुई वर्षपछि परिवारसँग दशैं मनाउने उत्साहका साथ एक महिनाअघि साउदी अरबबाटअर्जुनधारा - २ झापामा घर फर्किएका खेमकुमार सिंजाली मगर शनिबार इलाम नगरपालिका–६, घोष गाउँ स्थित ससुरालीमा थिए ।
तर बिहान करिब ४ बजे आएको भीषण पहिरोले सबै सपना माटोमा पुर्यायो । उनकी पाँच वर्षीया छोरी प्रिन्सिका सिंजाली मगर सधैंका लागि अस्ताइन् । इलाम अस्पतालमा उपचाररत उनकी श्रीमती प्रेमिका तामाङ आँसु पुछ्दै भन्छिन्,“अनुहार चिन्ने अवस्था पनि छैन रे, मेरो छोरीलाई जोगाएर मलाई किन लगेनऊ भगवान् ।”
चार दिनपछि साउदी फर्किने तयारीमा रहेका खेम भन्छन्, “विदेश फर्किने सोच छैन, श्रीमतीको घाउमा मलम लगाएर यतै केही गर्न मन छ । प्रकृतिसँग कसैको केही चल्दो रहेनछ अहीले सम्म ईलाम जिल्लामा मात्र यो पटक पहिरोमा परि ३८ जनाले ज्यान गुमाएका छन ।
इलाम र पाँचथरमा मनसुन बाहिरिने बेला बाढी–पहिरोले वर्षेनी त्रास ल्याउने गरेको छ । २०७८ साल कात्तिकमा पाँचथरमा ३४ जनाको मृत्यु, २०८१ असोजमा १२ जनाको मृत्यु र यो वर्ष असोजमा फेरि यस किसिमको विपत्ति आइपुगेको छ ।

05/10/2025

खुदुनाबारी - शनिश्चरे सडक खण्डमा पर्ने टाङटिङ खोलाबाट यस्तो देखियो

झापा ताप्लेजुङ फास्ट ट्र्याक अन्तर्गत इलामको माइ नगरपालिका -९ चिसापानी र इलाम नगरपालिका - ११ जोड्ने बेलासे पुल गएरातीको ...
05/10/2025

झापा ताप्लेजुङ फास्ट ट्र्याक अन्तर्गत इलामको माइ नगरपालिका -९ चिसापानी र इलाम नगरपालिका - ११ जोड्ने बेलासे पुल गएरातीको अभिरल वर्षा पछीको बाढीले क्षती ग्रस्त बनाएको छ

26/09/2025

ईलाम जिल्ला माई नगरपालीका वडा नं -५ निवासी दिल कुमार राई ( सञ्जित ) विगत वर्षदेखि फोक्सोमा ढुसी परी बिरामी परेका हुनाले यसको भिडियो मार्फत उहाँको सम्पूर्ण अवस्था देखाएका छौं देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लाई सहयोगको अपील गर्दछौं।

बिरामी
नाम - दिल कुमार राई
ठेगाना - माई नगरपालीका वडा नं ५, कुम्भिटार
बिरामीको आमाको बैंक
Name : Shanti Kumari Rai
Excel Development Bank
AC : 02910100098718000001
Mobile No +9779769364259


Purbi Info YouTube Channel
Agni Khabar Nepal page
NarenMagar- 9762913080

जे गर्छ समयले गर्छ
16/09/2025

जे गर्छ समयले गर्छ

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Agni Khabar Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Agni Khabar Nepal:

Share