Kachankawal News

Kachankawal News You fine viral NEWS in this Page

इजरायली अधिकारीहरुले महाकाली किनारबाट एउटा ढुंगा उठाएर उक्त ढुङ्गा विपिन जोशीकोको सम्झनामा इजरायलमा युगौयुगसम्म राखिने ब...
21/10/2025

इजरायली अधिकारीहरुले महाकाली किनारबाट एउटा ढुंगा उठाएर उक्त ढुङ्गा विपिन जोशीकोको सम्झनामा इजरायलमा युगौयुगसम्म राखिने बताएका छन्। 💔😢

कुकुर तिहारकाे हार्दिक मंगलमय शुभकामना।
20/10/2025

कुकुर तिहारकाे हार्दिक मंगलमय शुभकामना।

शुभ दीपावली
20/10/2025

शुभ दीपावली

कचनकवल गाउँपालिका–२ का ४९ वर्षीय लोकबहादुर गाईनेको करेन्ट लागेर मृत्यु भएको छ।गाईने आइतबार दिउँसो करिब १ बजेर १० मिनेटको...
19/10/2025

कचनकवल गाउँपालिका–२ का ४९ वर्षीय लोकबहादुर गाईनेको करेन्ट लागेर मृत्यु भएको छ।
गाईने आइतबार दिउँसो करिब १ बजेर १० मिनेटको समयमा अमलखुट्टा खोलामा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा आफैं करेन्टमा परेर गम्भीर घाइते भएका थिए। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ। अनुसन्धान कार्य जारी रहेको छ।

शुभदिपावली( गरूवासी )२०८२ हुकाहुकी चौक बनियानीको सुन्दर परिसर....
19/10/2025

शुभदिपावली( गरूवासी )२०८२ हुकाहुकी चौक बनियानीको सुन्दर परिसर....

Sad News: रौतहटको झाझ खोलामा नुहाउन गएका एकैघरका दुई १० बर्षिय दाजुभाइको डु!बेर मृ!त्यु भएको छ।
18/10/2025

Sad News: रौतहटको झाझ खोलामा नुहाउन गएका एकैघरका दुई १० बर्षिय दाजुभाइको डु!बेर मृ!त्यु भएको छ।

झापाको बुद्धशान्ति–७ स्थित लिची बगानको छेउमा एक नानी बेवारिसे अवस्थामा भेटिएको छ। यदि यो नानी तपाईँको परिवारको वा आफन्तक...
18/10/2025

झापाको बुद्धशान्ति–७ स्थित लिची बगानको छेउमा एक नानी बेवारिसे अवस्थामा भेटिएको छ। यदि यो नानी तपाईँको परिवारको वा आफन्तको हो भने कृपया सम्पर्क गर्नुहोला।
सम्पर्क नम्बर:
९८५२६८७७८७
९८०६०८७७८७


स्रोत : बुद्दशान्ति साप्ताहिक

कचनकवल गाउँपालिका वडा नं. ३ का विशाल न्यौपानेलाई जति धन्यवाद दिए पनि कम नै हुनेछ । दुबै खुट्टामा डोरीले बेस्सरी बाँधिएर ...
17/10/2025

कचनकवल गाउँपालिका वडा नं. ३ का विशाल न्यौपानेलाई जति धन्यवाद दिए पनि कम नै हुनेछ । दुबै खुट्टामा डोरीले बेस्सरी बाँधिएर उड़न नसक्ने अवस्थामा खेतमा आज फेला परेको भुँडीफोर (ठूलो धनेष ) चरालाई उहाँले उद्धार गर्नुभयो ।
(फोटो स्रोत : यामबहादुर श्रेष्ठको फेसबुक )

सरसफाई कार्यक्रम कचनकवल १ ।
15/10/2025

सरसफाई कार्यक्रम कचनकवल १ ।

अत्यन्त जरुरी सूचना।
14/10/2025

अत्यन्त जरुरी सूचना।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनका लागि मन्त्रालयमै भान्सासहित शयनकक्षको व्यवस्थापन गरिएको छ । मन्त्री पुनकै...
23/09/2025

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनका लागि मन्त्रालयमै भान्सासहित शयनकक्षको व्यवस्थापन गरिएको छ । मन्त्री पुनकै चाहनाबमोजिम उनलाई भान्सा र शयनकक्ष मन्त्रालयभित्रै तयार पारिएको हो ।

Address

Kachankawal
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Kachankawal News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share