The Birtamod Times

The Birtamod Times नयाँ सोच नयाँ उमङ्गका साथ तपाईहरु सामु हामी ।

पाथीभरा माताको कृपाले तपाइको दिन शुभ रहोस् ❤️🙏
02/09/2026

पाथीभरा माताको कृपाले तपाइको दिन शुभ रहोस् ❤️🙏

शुभ प्रभात! पाथीभरा माताको आशीर्वादले तपाईको दिन शुभ रहोस।
02/09/2026

शुभ प्रभात! पाथीभरा माताको आशीर्वादले तपाईको दिन शुभ रहोस।

Heart Breaking: बाढीका कारण १०१० जनाको श!व फेला परेको छ। 😢💔
01/09/2026

Heart Breaking: बाढीका कारण १०१० जनाको श!व फेला परेको छ। 😢💔

  :  झापामा ५ रुपैयामा खाना खुवाउने KGF ग्रुपको अग्रसरमा धादिङ्ग र रसुवाका बाढी पिडितका लागि १/१ गाडी राहत सामान गए राती...
01/09/2026

: झापामा ५ रुपैयामा खाना खुवाउने KGF ग्रुपको अग्रसरमा धादिङ्ग र रसुवाका बाढी पिडितका लागि १/१ गाडी राहत सामान गए राती पठाइएको छ।❤️🙏

गएको लामो समय देखि KGF ग्रुपले झापाको बिर्तामोडमा सडक मानव र खाना खाने पैसा नहुने लाइ नि -शुल्क खाना खुवाई रहेको छ। सम्मान छ kGF लगायत सहयोग गर्ने दाता प्रति।

भोटेकोशी विपद् अद्यावधिक: मृतकको सङ्ख्या ९८७ पुग्यो, ३,९१६ जना अझै बेपत्ता​काठमाडौँ: रसुवाको भोटेकोशी नदीमा आएको विनाशका...
01/09/2026

भोटेकोशी विपद् अद्यावधिक: मृतकको सङ्ख्या ९८७ पुग्यो, ३,९१६ जना अझै बेपत्ता
​काठमाडौँ: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ९ सय ८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार आज (मङ्गलबार) बिहान ९ बजेसम्मको विवरण अनुसार नदी तटीय क्षेत्रका विभिन्न स्थानबाट ९८७ जनाको शव फेला पारिएको हो।

सवारी चाप व्यवस्थापन: हेटौँडा–काठमाडौँ सडकमा आजदेखि साना र ठूला सवारीका लागि छुट्टाछुट्टै वैकल्पिक रुट निर्धारण​हेटौँडा:...
01/09/2026

सवारी चाप व्यवस्थापन: हेटौँडा–काठमाडौँ सडकमा आजदेखि साना र ठूला सवारीका लागि छुट्टाछुट्टै वैकल्पिक रुट निर्धारण

​हेटौँडा: पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारी साधनको अत्यधिक चाप बढेको छ। यसैबीच, वैकल्पिक सडकमा हुने सवारी जाम र लामो समय सवारी रोक्नुपर्ने बाध्यताको अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजदेखि लागु हुने गरी नयाँ ट्रफिक रुट तय गरेको छ।

​📌 साना यात्रुवाहक सवारीका लागि तय गरिएको आवागमन मार्ग:
​जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार १४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारी साधनहरूका लागि आवतजावत गर्न फरक-फरक मार्ग तोकिएको छ:
​काठमाडौँतर्फ जाँदा: हेटौँडाबाट भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौँ जानुपर्नेछ।
​हेटौँडा फर्किंदा: काठमाडौँबाट फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै हेटौँडा आउनुपर्ने व्यवस्था मिलाइएको छ।

​📌 मालवाहक तथा ठूला सवारीका लागि नयाँ रुट:
​यसैगरी, मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधनहरूलाई पनि व्यवस्थित गर्न छुट्टै रुट कायम गरिएको छ:
​काठमाडौँ जाँदा: त्रिभुवन राजपथ प्रयोग गर्नुपर्नेछ।
​फर्किंदा (हेटौँडा आउँदा): कान्ति राजमार्ग प्रयोग गरी सवारी साधनहरू सञ्चालन गर्नुपर्नेछ।

​प्रशासनले नयाँ रुट व्यवस्थापनसँगै वैकल्पिक सडकहरूमा थप व्यवस्थित र अनुशासनपूर्वक यात्रा गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न चालक तथा यात्रुहरूसँग अनुरोध गरेको छ।

Leo Messi has retired from the Argentina National Team! 😢❤️‍🩹Thank you, The greatest of all time. 🐐
31/08/2026

Leo Messi has retired from the Argentina National Team! 😢❤️‍🩹

Thank you, The greatest of all time. 🐐

Harka Sampang को 1.4 Million बढी followers रहेको page फेरि suspend हुन लागेको भन्दै उनले समर्थकहरूलाई अर्को page मा जोडि...
31/08/2026

Harka Sampang को 1.4 Million बढी followers रहेको page फेरि suspend हुन लागेको भन्दै उनले समर्थकहरूलाई अर्को page मा जोडिन आग्रह गरेका छन् !😯🙏

31/08/2026

Flashback ➡️ LIONEL MESSI

Breaking: Lionel Messi has officially announced his retirement from international duty with Argentina 🇦🇷, bringing a clo...
31/08/2026

Breaking: Lionel Messi has officially announced his retirement from international duty with Argentina 🇦🇷, bringing a close to an era spanning 21 years, six World Cup appearances, and four major international titles.
​The 39-year-old captain made the decision public following Argentina's appearance in the 2026 World Cup final.

Address

Birtamod
Jhapa District

Alerts

Be the first to know and let us send you an email when The Birtamod Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Birtamod Times:

Shortcuts

Share