Mechi Update

Mechi Update अधिक समाचार , सुचना अन्य सम्पुर्ण जानकारीको लागि हाम्रो पेज फलो गर्नुहोला ।

भर्खरै मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ। घटनाको थप विवरण आउन बाँकी !📸 File Photo
14/10/2023

भर्खरै मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ।

घटनाको थप विवरण आउन बाँकी !

📸 File Photo

झापाको अर्जुनधारामा युवा संघले आयोजना गरेको कर्यक्रममा महेश बस्नेत आउँदा कार्यक्रम बिथोल्न गएकाहरुले फुटाए कार्यकर्ताहरु...
12/10/2023

झापाको अर्जुनधारामा युवा संघले आयोजना गरेको कर्यक्रममा महेश बस्नेत आउँदा कार्यक्रम बिथोल्न गएकाहरुले फुटाए कार्यकर्ताहरुको सवारी साधन ।

बैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाको सूचनाः फेक सूचना प्रति सजग रहनुहोला। आधिकारिक वेब साईट www.epsnepal.gov.np मा...
25/07/2023

बैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाको सूचनाः फेक सूचना प्रति सजग रहनुहोला। आधिकारिक वेब साईट www.epsnepal.gov.np मा लेखिएको मात्र विश्वास गर्नुहोला।

B***N SHAH लेख्छन् "भन्नलाई संसारकै सजिलो ,हुनलाई एक्दमै गाह्रो ,देखाउन एक्दमै सजिलो ,देखिन साह्रैनै गाह्रो ,सबै धर्म भन...
22/07/2023

B***N SHAH लेख्छन् "भन्नलाई संसारकै सजिलो ,
हुनलाई एक्दमै गाह्रो ,
देखाउन एक्दमै सजिलो ,
देखिन साह्रैनै गाह्रो ,
सबै धर्म भन्दा ठुलो, सबै जात भन्दा माथी ,
सबै कर्म भन्दा ठुलो , हरेक आँट भन्दा माथी ,

मृत्यु हरेक दिन, धान्न सबल छौ के त ?
एउटै मात्र छ प्रश्न ,असल छौ के त ?"

प्रकाश सपुतको "DaMai Maharaj" २२ घण्टामा नै Tranding No. 1 मा सुचिकृत ।
22/07/2023

प्रकाश सपुतको "DaMai Maharaj" २२ घण्टामा नै Tranding No. 1 मा सुचिकृत ।

४ बर्षे Bachelor लाई ३ वर्षमा झार्ने नियम तत्काल लागु नहुने भएको छ । विद्यार्थी संख्या घटेको र बीचमै पढाई छोड्नेको संख्य...
21/07/2023

४ बर्षे Bachelor लाई ३ वर्षमा झार्ने नियम तत्काल लागु नहुने भएको छ । विद्यार्थी संख्या घटेको र बीचमै पढाई छोड्नेको संख्या पनि बढेको भन्दै सम्बन्धित संकाय र विज्ञले ४ वर्षे नियम तोड्न त्रिवि प्राज्ञिक परिषद्लाई दबाब दिँदै आइरहेका थिए । तर, तत्काल नमिल्ने भन्दै उपकुलपति धर्मकान्त बाँस्कोटाले संकाय र विज्ञबाट आएको प्रस्ताव अस्वीकार गरेका हुन् ।

Harka Sampang A Revolution  लेख्नुहुन्छ "अतिवादीहरुले गर्दा हिन्दु धर्म सिद्धिन लागेको छ ! मलाई हिन्दुको विरुद्धमा बोल्न...
21/07/2023

Harka Sampang A Revolution लेख्नुहुन्छ "अतिवादीहरुले गर्दा हिन्दु धर्म सिद्धिन लागेको छ ! मलाई हिन्दुको विरुद्धमा बोल्न वाध्य नबनाउनु ! अहिले सम्म सामाजिक संजालमा हारेको रेकर्ड छैन है यो फुच्छे केटाको ! बिचार चोंगे !"

20/07/2023

विद्यार्थीले भन्दै छन् 3 Year Bachelor बनाए अहिले Third year को परीक्षा दिनेले 4th Year पढ्नु पर्दैन रे । TU मा ३ बर्षको बनाउने कि भनेर छलफल चलेको मात्र हो । TU को लागि यो नियम लागू गर्न निकै चुनौतीपूर्ण हुन सक्छ, यद्दपी लागू हुने नै भयो भने पनि त्यहि अनुसारको पाठ्यक्रम बनाएर नयाँ Batch बाट मात्रै सुरु हुने हो ।
तसर्थ अब 12 को रिजल्ट आएर join गर्नेले मात्रै यो सुबिधा पाउनेछन् l

15/06/2023

चेतावनी ❤️

15/06/2023

हावा र पानी आउनेवाला छ । मोबाइल फूल चार्ज गर्नुस है !

interesting 😍: B***n ले  आदिपुरुष फिल्म चल्न नदिने भएका छन् । लेख्छन् " दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भ...
15/06/2023

interesting 😍: B***n ले आदिपुरुष फिल्म चल्न नदिने भएका छन् । लेख्छन् " दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।"

'सहयोग नै धर्म हो' हामीले सधैं सुन्दै र भन्दै आएको कुरा। आज आफ्नो जिवनलाई जोगाउन हाम्रो सहयोगको खाँचो बिर्तामोड निवासि इ...
14/06/2023

'सहयोग नै धर्म हो' हामीले सधैं सुन्दै र भन्दै आएको कुरा। आज आफ्नो जिवनलाई जोगाउन हाम्रो सहयोगको खाँचो बिर्तामोड निवासि इन्द्रचन्द्र (देवी) क्याम्पसमा बिबिएस तेस्रो वर्ष अध्ययन गर्दै आइरहेकी सुरक्षा तिमल्सिना लाई परेको छ। विगत लामो समय देखि शारीरिक रुपमा अवस्थ सुरक्षाको दाहिने किड्नी अपरेसन गर्नुपर्ने भएकाले यहि महिना भित्र उपचार गर्नुपर्ने भएको छ। भारतमा मात्र उपचार हुने भएकाले खर्च बढी लाग्ने हुनाले परिवारको आर्थिक स्थितिले नभ्याउने अवस्था छ। उपचारको लागि नेपाली २० लाख लाग्ने अनुमान डाक्टरको र
रहेको छ। यतिबेला उहाँलाई तपाईं हाम्रो सहयोगको खाँचो छ। तपाइको सानो सहयोगले कसैको जीवन बाँच्न सक्छ। तलको account number मा आफुले सक्ने सहयोग गरेर सुरक्षाको सफल उपचारका लागि इट्टा थप्न सम्पुर्णमा अनुरोध गरिन्छ।

सक्नेले सहयोग गरिदनुस नसके पनि एक सेयर गरेर भए नि सहयोग गरिदिनु होला🙏🏻🙏🏻

A/C Holder Name: SABIN SIWAKOTI
Account Number :- 0095751070925001
Bank Name :- NICASIA Bank

Address

57204
Jhapa District
57204

Website

Alerts

Be the first to know and let us send you an email when Mechi Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share