Khabarkheti

Khabarkheti Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khabarkheti, Media/News Company, Jhapa District.

सत्यतथ्य र ताजा समाचार तथा सूचना सम्प्रेषणका लागी अनलाईन मिडिया खबरखेती डटकम www.khabarkheti.com को आधिकारीक फेसबुक पेज ।
हाम्रो बारेमा
प्रकाशक : टि.वाई. क्रिएशन प्रा.लि
कम्पनी दर्ता : २९९५५५
सूचना विभाग दर्ता : ४०१६
Email : [email protected]

तीजमा माइत हिँडेकी कल्पनालाई खोलाले बगायो-तीजमा माइतीघर जाने क्रममा गुल्मीकी एक महिलालाई खोला तर्ने क्रममा बगाएको छ ।मुस...
15/09/2026

तीजमा माइत हिँडेकी कल्पनालाई खोलाले बगायो

-तीजमा माइतीघर जाने क्रममा गुल्मीकी एक महिलालाई खोला तर्ने क्रममा बगाएको छ ।

मुसिकोट नगरपालिका–५ इन्द्रेगौँडाकी २९ वर्षीया कल्पना पुन इस्मा गाउँपालिका–४ हुलस्थित माइतीघर जाने क्रममा बेपत्ता भएकी हुन् ।

कल्पना दुई छोराछोरीसहित माइतीघर जाँदै थिइन् । बाटोमा खोला तर्ने क्रममा उनले पहिले आफ्ना दुई छोराछोरीलाई सुरक्षित रूपमा खोला पार गराएकी थिइन् ।

त्यसपछि खोलाको पारिपट्टि रहेको झोला लिन जाने क्रममा उनलाई अचानक खोलाले बगाएको बताइएको छ । घटनापछि उनको खोजी भइरहेको छ ।

तीजको अवसरमा माइतीघर जाने क्रममा भएको घटनाले परिवार तथा स्थानीयवासीमा शोक र चिन्ता छाएको छ । कल्पनाको अवस्था अहिलेसम्म अज्ञात रहेको र उनको खोजी कार्य जारी रहेको जनाइएको छ ।

रास्वपा केन्द्रीय सदस्य र प्रधानमन्त्री कार्यालयको प्रतिनिधि भन्दै धम्क्याउँदै हिँड्ने झापाका सुजन पक्राउथप समाचार कमेन्...
15/09/2026

रास्वपा केन्द्रीय सदस्य र प्रधानमन्त्री कार्यालयको प्रतिनिधि भन्दै धम्क्याउँदै हिँड्ने झापाका सुजन पक्राउ

थप समाचार कमेन्टमा

15/09/2026

ऋषिपञ्चमीको अवसरमा नुहाउने क्रममा खोलाले बगाउँदा एक महिलाको ज्यान गयाे

थप कमेन्टमा

ऋषिपञ्चमीका अवसरमा झापाको बुद्धशान्ति गाउँपालिका-६, सन्तपुरस्थित स्थानीय खोलामा सामूहिक रूपमा स्नान गर्दै महिला दिदीबहिन...
15/09/2026

ऋषिपञ्चमीका अवसरमा झापाको बुद्धशान्ति गाउँपालिका-६, सन्तपुरस्थित स्थानीय खोलामा सामूहिक रूपमा स्नान गर्दै महिला दिदीबहिनीहरू। वैदिक परम्परा अनुसार आजका दिन महिलाहरूले अपामार्ग, दतिवन र शुद्ध माटो प्रयोग गरी स्नान गरेर सप्तऋषिको पूजा-आराधना गर्ने गर्दछन्।
तस्बिरः सुनिरा मैनाली

15/09/2026

तीजको दिन श्रीमानको कुरा गर्दा नायिका निता ढुंगानाले लाज लाग्यो भनेपछि

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता पुगेको छ। बाढीपछि हालसम्म १ हजार ३९५ जनाको शव भ...
15/09/2026

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता पुगेको छ। बाढीपछि हालसम्म १ हजार ३९५ जनाको शव भेटिएको छ भने ५ हजार १३० जना अझै सम्पर्कविहीन छन्।

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता पुगेको छ। बाढीपछि हालसम्म १ ...

ऋषिपञ्चमी पर्वका अवसरमा मंगलबार काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । बिहा...
15/09/2026

ऋषिपञ्चमी पर्वका अवसरमा मंगलबार काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । बिहानैदेखि महिला पूजा, आराधना तथा दर्शनका निम्ति मन्दिरमा पुगेका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी ।

इन्द्रजात्राका लागि वनबाट ल्याइयो ऐतिहासिक लिङ्गोको रुख !ऐतिहासिक इन्द्रजात्राका लागि भक्तपुरको नाला वनबाट परम्परागत विध...
15/09/2026

इन्द्रजात्राका लागि वनबाट ल्याइयो ऐतिहासिक लिङ्गोको रुख !
ऐतिहासिक इन्द्रजात्राका लागि भक्तपुरको नाला वनबाट परम्परागत विधिअनुसार ल्याइएको रूख, लिङ्गो स्थापनाका लागि सूर्यविनायकबाट काठमाडौँतर्फ लैजाँदै । इन्द्रजात्राको परम्परासँग जोडिएको उक्त रूख हनुमानढोकामा इन्द्रध्वजाका रूपमा ठड्याइने गरिन्छ । तस्बिर : प्रविन पौडेल/रासस

15/09/2026

भोटेकोशी–त्रिशूली बाढीको तीन हप्ता : १ हजार ३९५ शव भेटिए, ५ हजार १३० अझै बेपत्ता

थप कमेन्टमा

कोशी ब्यारेजका २३ वटा ढोका खोलियोसमाचार कमेन्टमा :
15/09/2026

कोशी ब्यारेजका २३ वटा ढोका खोलियो

समाचार कमेन्टमा :

Address

Jhapa District
57204

Alerts

Be the first to know and let us send you an email when Khabarkheti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabarkheti:

Shortcuts

Share