RB Giri

RB Giri Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RB Giri, Digital creator, Jhapa District.

06/07/2025

#दसनामी

बाबू मल्ल ठकुरि
04/05/2025

बाबू मल्ल ठकुरि

01/05/2025

आज मे १ अर्थात् विश्व मजदुर दिबस सम्पुर्ण श्रमिक साथीहरू लाई सुभकामना साथै सरकार को तलब भत्ता खाएर रमिता देखाउने बेरोजगारी शिक्षक हरु लाई पनि मजदुर दिबस को सुभकामना

28/04/2025

शब्दहरूको स्वाद"

कहिले काहीँ म सोच्न बाध्य हुन्छु - काश! मानिसहरूले आफ्ना शब्दहरू पिउन सकून्, अनि महसुस गर्न सकून् ती शब्दहरू कति तिता छन्।

कति सजिलै हामी अरूलाई तिखा शब्दले घाइते पार्छौं, नसोची भन्न थाल्छौ - तर आफूले भनेका ती अक्षरहरू आफूले नै पिउनुपरेमा ? त्यो स्वाद कति विषालु लाग्थ्यो होला !

शब्दहरू केवल वायुमा हराउँदैनन्, ती कसैको हृदयमा काँडा बनेर गडिन्छन्। हो

जति चोट शरीरलाई लाग्छ, त्यो भन्दा गहिरो चोट त आत्माले भोग्छ – शब्दको चोट।
म चाहन्छु - प्रत्येकले आफ्ना हरेक उच्चारणको स्वाद आफैं चाखून् ।
त्यसपछि मात्र थाहा पाउँछन् - अनावश्यक घृणा कति बेस्वाद हुन्छ, अनि मिठासले भरिएको प्रेम कति अनुपम।
शब्दहरू सोचेर बोल्नू - किनकि तिमीले छोडेको एउटा शब्द, अरूको संसार नै भत्काउन सक्छ।
र सम्झ - जसरी प्रेमले घाउहरू निको पार्छ, त्यसरी नै कर्कश शब्दहरूले घाउहरू गाढा पार्छन् ।

27/04/2025

२/४ लौरा खाँदैमा मास्टरहरुले पार्टी छोड्दैनन्। किनभने उनीहरू ओली भन्दा बढी कट्टर एमाले छन्, देउवा भन्दा निष्ठावान कांग्रेस छन्।
#मुकुन्दे ल्याण्ड #

26/04/2025

I have reached 1.5K followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉
10/12/2023

I have reached 1.5K followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

Address

Jhapa District
POSTCODE

Website

Alerts

Be the first to know and let us send you an email when RB Giri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share