Prithivinagar messenger

Prithivinagar messenger Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prithivinagar messenger, News & Media Website, Jhapa District.

PRITHVINAGAR
BHADRAPUR MUNICIPALITY WARD NO. 1,2,3 PROVINCE NO. 1 ZONE - MECHI EST NEPAL ❤️🇳🇵

पृथ्वीनगरमा लुकेको घटना,सूचना मनोरञ्जन,खेलकुद सम्बन्धी सम्पूर्ण जानकारी हाम्रो पेजमा ❤️🙏
PLEASE
LIKE ✅
FOLLOW ✅
SHARE ✅
OUR PAGE 🙏

रोकिएन पृथ्वीनगर मा चोरी को घटना आज बिहान २:०० बजे भद्रपुर ३  ज्ञाने चौक निवासी पालदोर्जे तामाङ को सिटी सफारी चोरी भएको ...
22/03/2025

रोकिएन पृथ्वीनगर मा चोरी को घटना

आज बिहान २:०० बजे भद्रपुर ३ ज्ञाने चौक निवासी पालदोर्जे तामाङ को सिटी सफारी चोरी भएको छ
यदी कसैले देख्नु भएमा निम्न नम्बर मा अथवा नजिकैको प्रहरी चौकी मा खबर गरिदिन हुन बिनम्र अनुरोध गर्दछु
📞 9808938552
📞 9815904036

रोकिएन पृथ्वीनगर मा चोरीको घटना गए राति साबिक पृथ्वीनगर २ पाण्डे चौक निवासी दिवस केदेम लिम्बू को NUMBER PLATE (WB -74 BK...
06/03/2025

रोकिएन पृथ्वीनगर मा चोरीको घटना
गए राति साबिक पृथ्वीनगर २ पाण्डे चौक निवासी दिवस केदेम लिम्बू को NUMBER PLATE (WB -74 BK- 5355 ) वेस्ट बेंगाल पासिङ भएको HIMALAYAN ROYAL INFIELD बाइक करिब राती १२/१ बजेको समय मा चोरी भएको कारण ले गर्दा
कहीँ कतै देख्नु भएमा नजिकै को प्रहरी चौकी मा खबर गरिदिनु होला

साबिक पृथ्वीनगर १ को शेरे चौक देखी को बनपथ जोड्ने  मार्ग कालो पत्रे गरेर सम्पन्न भएको छ आशा छ गुणस्तरिय सडक बनिएको छ भन्...
06/03/2025

साबिक पृथ्वीनगर १ को शेरे चौक देखी को बनपथ जोड्ने मार्ग कालो पत्रे गरेर सम्पन्न भएको छ आशा छ गुणस्तरिय सडक बनिएको छ भन्ने 🙏🏻

भावपूर्ण श्रद्धाञ्जली (चुप्पी डन )यज्ञ बहादुर कटुवाल दाई  !!!!!
06/10/2024

भावपूर्ण श्रद्धाञ्जली (चुप्पी डन )यज्ञ बहादुर कटुवाल दाई !!!!!

दसैँ को आगमन 🤗❤️
06/10/2024

दसैँ को आगमन 🤗❤️

महिला हराएको सूचना!!!नाम: लक्ष्मी कुमारी रायमाझीनिवासी: भद्रपुर नगरपालिका वडा नं. १बेपत्ता समय: हिजो बिहान करिब १० देखि ...
05/10/2024

महिला हराएको सूचना!!!
नाम: लक्ष्मी कुमारी रायमाझी
निवासी: भद्रपुर नगरपालिका वडा नं. १
बेपत्ता समय: हिजो बिहान करिब १० देखि ११ बजेको समयमा
अन्तिम पटक देखिएको स्थान: सोमबारे चौक

उहाँलाई अन्तिम पटक सोमबारे चौकमा देखिएको थियो, त्यसपछि उहाँको सम्पर्क हुन सकेको छैन। परिवारजन उहाँको अवस्थाबारे गम्भीर चिन्तित छन्।

यदि कसैले उहाँलाई देख्नुभएको छ वा उहाँको बारेमा कुनै जानकारी भएमा, कृपया निम्न नम्बरमा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं।
सम्पर्क नम्बर: ९८२८२८३६९९
सेयर गरेर खोजी कार्यमा सहयोग गरिदिनुहुन पनि विनम्र अनुरोध गर्दछौं। 🙏🙏

FINALLY - चन्द्रगढी लेखनाथ चौक मा धान रोपाइँ कार्यक्रम सम्पन्न भएको छ 🤗
06/07/2024

FINALLY - चन्द्रगढी लेखनाथ चौक मा धान रोपाइँ कार्यक्रम सम्पन्न भएको छ 🤗

सडक को दुरावस्था भएपछि स्थानियले चन्द्रगढी लेखनाथ चौकमा धान रोप्नलाई तयारी गर्दै 😜😄MEME CREATED BY - SOCIAL MEDIA 🤘
05/07/2024

सडक को दुरावस्था भएपछि स्थानियले चन्द्रगढी लेखनाथ चौकमा धान रोप्नलाई तयारी गर्दै 😜😄

MEME CREATED BY - SOCIAL MEDIA 🤘

हिजो भएको बिगाउँमा  दुःखद घटना को हत्या आरोपी ४४ बर्षीय राजेश तामाङ को मानसिक सन्तुलन ठीक नभएको जनाएको छ राजेश को घर र म...
29/06/2024

हिजो भएको बिगाउँमा दुःखद घटना को हत्या आरोपी ४४ बर्षीय राजेश तामाङ को मानसिक सन्तुलन ठीक नभएको जनाएको छ राजेश को घर र मृत्यु हुने ७० बर्षीय आमा को घर वल्लो घर पल्लो घर छिमेकी रहेको जनाईएको छ !!!!!

दुःखद खबर भद्रपुर २ साबिक बि गाउँ बिषालपुर बस्ती मा ७० बर्ष को बृद्धा को सिक्कल प्रहार गरी हत्या भएको छ  हत्या गर्ने साब...
28/06/2024

दुःखद खबर
भद्रपुर २ साबिक बि गाउँ बिषालपुर बस्ती मा ७० बर्ष को बृद्धा को सिक्कल प्रहार गरी हत्या भएको छ हत्या गर्ने साबिक बि गाउँ निवासी राजेश तामाङ रहेको जनाएको छ
उक्त हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ !!!!

हिजो आएको SEE रिजल्टमा झापा जिल्ला TOP  4 GPA  ल्याउन सफल  कमल गाउँपालिका की छात्रा सिदार्थ बोर्डिङ स्कुल दमक मा अध्यनरत...
28/06/2024

हिजो आएको SEE रिजल्टमा झापा जिल्ला TOP
4 GPA ल्याउन सफल कमल गाउँपालिका की छात्रा सिदार्थ बोर्डिङ स्कुल दमक मा अध्यनरत कौशिका बस्नेत लाई हार्दीक बधाई तथा शुभकामना झापा जिल्लाबाट १५,५६२ जना बिद्यार्थी मध्ये उनी एक्ली विद्यार्थी हुन् जसले
4 GPA ल्याएकी छन् !!!!!!

THE POWER OF YOUTH 💪💪🤘सुर्यनगर धिमालधुरा का युवाहरु बाटो तथा नाला सरसफाई गर्दै ❤️
27/06/2024

THE POWER OF YOUTH 💪💪🤘
सुर्यनगर धिमालधुरा का युवाहरु बाटो तथा नाला सरसफाई गर्दै ❤️

Address

Jhapa District

Telephone

+9779810099983

Website

Alerts

Be the first to know and let us send you an email when Prithivinagar messenger posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share