Himshikhar Television

Himshikhar Television शिक्षा,सूचना र मनोरञ्जनको
संबाहक हिमशिखर टेलिभिजन । Himshikhar Television is a pioneer in field of television broadcasting and related services.

It coveres the whole of Purbanchal with cable based transmission and Municipality of Damak and surroundings with terrestrial broadcast serving to many satisfied clients. The region comprising Damak, Birtamod, Bhdrapur, Dhulabari, Kakarvitta, Gauradaha, Gaurigunj, Urlabari, Belbari, Biratchowk, Letang, pathari, Inaruwa, Itahari, Tararaha, Dharan, Khanar, Duhabi, Jhapa , Biratnagar, Inaruwa, to name

a few among many other rapidly growing areas fall on our viewership base. About 75% of our viewers fall on these urban and rapidly growing areas. These areas boast strong consuming capacities and full of youth population with whom we can create brand loyalty to be benifited today and as well as in the long run.

30/11/2025

धनकुटाको मुलघाटस्थित विश्रान्ति शान्ति आश्रम विगतमा सहयोग गर्ने दाताहरुलाई सम्मान गर्ने भएको छ

30/11/2025

दमक नगरपालिका आम्दा रोड उत्तर चौबाटोमा आइतबार साझ करिव ७ बजेतिर सिटी सफारी र ट्र्याक्टर ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन्। प्रदेश १–०१–००२ ‘ह’ नम्बरको सिटी सफारीले प्रदेश १–०१–००३ ‘त’ १९६८ नम्बरको ट्र्याक्टरको ट्रलीमा ठक्कर दिँदा दुर्घटना भएको स्थानियको भनाई छ । दुर्घटनामा सिटी सफारी चालक गम्भीर घाइते भएका हुन् । घाइते सफारि चालकलाई स्थानीयको सहयोगमा तत्काल उपचारका लागि अस्पताल पठाइएको जनाईएको छ। स्थानियका अनुसार उक्त क्षेत्रमा सवारी चाप र तीव्र गतिले दुर्घटनाको जोखिम बढाउँदै आएको छ ।

30/11/2025

दिनभरिका देश बिदेशका ताजा समाचार समेटिएको साँझ ७ बजेको प्राईम न्युज 2082-08-14

30/11/2025

डिजिटल प्रविधिको नयाँ सुरक्षा जोखिमबारे झापा प्रहरीले सतर्क गराउँदै, अनियन्त्रित प्रयोगले समाजमा गम्भीर चुनौती – Himshikhar Media Group

30/11/2025

दमक बजारमा खुलेआम बेचिँदै रसायन युक्त साग,परीक्षणले देखायो अत्यन्त खतरनाक परिणाम दमक नगरपालिकाले तत्काल बिक्री रोक्दै ।Himshikhar Media Group
Himshikhar Television

30/11/2025

वाल्मीकि स्काउट दलका ३२ विद्यार्थी दीक्षित,विद्यार्थीको नेतृत्व क्षमता र अनुभवमा विकास– Himshikhar Media Group

30/11/2025

एमाले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा र नेतृत्वको लागि सबैलाई स्वतन्त्रता, पार्टीभित्र लोकतन्त्रको पूर्ण अभ्यास हुने केपी ओलीद्वारा स्पष्ट– Himshikhar Media Group

30/11/2025

धरानका औषधि व्यवसायीहरूको चेतावनी, बिवादित प्रावधान नहटे संघर्ष अझ तीव्र बनाउने – Himshikhar Media Group

30/11/2025

उर्लाबारीको चासोक स्थलमा स्व. लक्ष्मीमाया हुक्पा चोङबाङ थक्लुङको स्मृतिमा सिलाम साक्मा सार्वजनिक– Himshikhar Media Group

30/11/2025

प्याब्सन झापाद्वारा आयोजित भलिबल प्रतियोगिता सम्पन्न,५१ टिमको सहभागिता– Himshikhar Media Group

30/11/2025

एनआरएनए र प्रधानमन्त्री सुशीला कार्की बिच दुई पक्षीय ऐतिहासिक सहमति, छ महिनाभित्रमा अन्तर्राष्ट्रिय महाधिवेशन गर्ने – Himshikhar Media Group

Address

Damak 5 Jhapa
Jhapa District
57217

Alerts

Be the first to know and let us send you an email when Himshikhar Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himshikhar Television:

Share

Category