परिवर्तनशिल आवाज

परिवर्तनशिल आवाज This is the official FB page of परिवर्तनशिल आवाज. परिवार

21/10/2025

Rangoli बनाउनु भएको फोटोहरु हामीलाई पठाउनुहोस । हामी सामाजिक संजालमा पोस्ट गर्ने छौ ।

शुभ दिपावलीको हार्दिक शुभकामना ।।
21/10/2025

शुभ दिपावलीको हार्दिक शुभकामना ।।

🪔 तिहार विशेष “सप्तरंगी साँझ” कार्यक्रम 🪔प्रकाश, माया र उमङ्गको पर्व तिहार लाई स्मरण गर्दै,आज मिति २०८२/०७/०२ गते, DPL T...
19/10/2025

🪔 तिहार विशेष “सप्तरंगी साँझ” कार्यक्रम 🪔

प्रकाश, माया र उमङ्गको पर्व तिहार लाई स्मरण गर्दै,
आज मिति २०८२/०७/०२ गते, DPL Teens Board Damak को आयोजनामा र DPL Damak को सहकार्यमा विशेष सांस्कृतिक कार्यक्रम “तिहार विशेष सप्तरंगी साँझ” आयोजना हुँदैछ।

यस कार्यक्रममा तिहारको मौलिकता र रंग झल्काउने गीत, नृत्य र सांस्कृतिक प्रस्तुतिहरू रहने छन्। सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई तिहारको उमङ्ग सँगै बाँड्न हार्दिक अनुरोध गर्दछौं।

📅 मिति: २०८२/०७/०२
🕓 समय: बेलुका ४:३० बजे
📍 स्थान: Dynamic Public Library Hall अगाडि

चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् ।बिहान भएको दुर्घटनामा सात जना घाइते भएका...
18/10/2025

चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् ।
बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

। । । सादर निमन्त्रणा । । ।कमलनगर जेसीज वर्ष २०२५ को UNITY FOR GROWTH प्रकरणको जेसीज सप्ताह अन्तर्गत प्रथम तिहार साँझ (स...
17/10/2025

। । । सादर निमन्त्रणा । । ।

कमलनगर जेसीज वर्ष २०२५ को UNITY FOR GROWTH प्रकरणको जेसीज सप्ताह अन्तर्गत प्रथम तिहार साँझ (सांस्कृतिक कार्यक्रम) मा यहाँहरूको गरिमामय आतिथ्यताको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

मितिः २०८२ कात्तिक २ गते आइतबार
समयः साँझ ४:३० बजे
स्थानः रोडस्टार पार्टी प्यालेस, कमल–५, पाडाजुङ्गी

झापाको शिवसताक्षी नगरपालिकामा सवारी दुर्घटना हुँदा बिर्तामोड–५ निवासी २५ बर्षीया निरुता भट्टराईको मृत्यु भएको छ। उपचारका...
10/10/2025

झापाको शिवसताक्षी नगरपालिकामा सवारी दुर्घटना हुँदा बिर्तामोड–५ निवासी २५ बर्षीया निरुता भट्टराईको मृत्यु भएको छ। उपचारका लागि बिएण्डसी अस्पताल ल्याइएकोमा स्कुटर चालक भट्टराईलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

08/10/2025
मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०६/२२ गते ०८:३० बजे सम्म)
08/10/2025

मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०६/२२ गते ०८:३० बजे सम्म)

जुम्ला विमानस्थल र मार्सीधान फाँटजुम्लाको चन्दनाथ नगरपालिका– १ स्थित आचार्यवाडा गाउँबाट देखिएको जुम्ला विमानस्थल र आसपास...
07/10/2025

जुम्ला विमानस्थल र मार्सीधान फाँट

जुम्लाको चन्दनाथ नगरपालिका– १ स्थित आचार्यवाडा गाउँबाट देखिएको जुम्ला विमानस्थल र आसपास क्षेत्रमा मार्सी धानखेतीको फाँट । उक्त फाँटमा मार्सीधान पाकेर पहेँलो भएको छ । तस्बिर : विजय रावत /रासस

पूर्ब-पश्चिम राजमार्ग अन्तर्गत कन्काई माई र दुधे बिचको भालुखोलामा डाईभर्सन बगाएको हुनाले बाटो अबरुद्ध छ।
05/10/2025

पूर्ब-पश्चिम राजमार्ग अन्तर्गत कन्काई माई र दुधे बिचको भालुखोलामा डाईभर्सन बगाएको हुनाले बाटो अबरुद्ध छ।

कन्काईमा २० गते सम्म डुङ्गा सञ्चालन नगर्न गाैरीगञ्ज गापाकाे निर्देशन
04/10/2025

कन्काईमा २० गते सम्म डुङ्गा सञ्चालन नगर्न गाैरीगञ्ज गापाकाे निर्देशन

मनसूनजन्य बिपद्जोखिमबाट जोगिन जिल्ला प्रशासन कार्यालय झापाको अनुरोध
04/10/2025

मनसूनजन्य बिपद्जोखिमबाट जोगिन जिल्ला प्रशासन कार्यालय झापाको अनुरोध

Address

Damak Municipality
Jhapa District

Alerts

Be the first to know and let us send you an email when परिवर्तनशिल आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to परिवर्तनशिल आवाज:

Share