Selfie TV HD

Selfie TV HD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Selfie TV HD, Media/News Company, Birtamod, Jhapa, Jhapa District.

14/09/2026
14/09/2026

हल्दिबारी-३ का रिजन मगरको उपचारका लागि १५ लाख आवश्यक, सबैमा सहयोगको अपिल

13/09/2026

उपाय सिटी कार्गो भद्रपुर ब्रान्च यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरियरको सेवा उपलब्ध छ। सम्पर्क नम्बर 9707059310/9815010960 /9842625960 रमेश न्यौपाने ।सुरज ढुंगेल 9805533753

12/09/2026

नयाँ पुस्तालाई आफ्नो संस्कार र संस्कृतिसँग जोड्नुपर्छ’ : मिना शर्मा
चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालय

सूचना ।
11/09/2026

सूचना ।

कृषि सामग्रीको लागि निवेदन पेश गर्ने सम्बन्धी हल्दीबारी वडा नं १ को सुचना  ।
09/09/2026

कृषि सामग्रीको लागि निवेदन पेश गर्ने सम्बन्धी हल्दीबारी वडा नं १ को सुचना ।

09/09/2026

भदौ २४ त्याे कालाे दिन : जेनजी आन्दोलनका क्रममा गत वर्ष आजकै दिन भद्रपुर भन्सार र वडा प्रहरी कार्यालय भद्रपुरमा आगजनी र तोडफोड गरिएकाे थियाे ।

धुर्व तारा विद्युत उपभोक्ता समितिको मातहतमा रहेको च्याङ्राबन्दामा रहेको ट्रान्सफर्मरको तामाको सम्पूर्णतार चोरी।
08/09/2026

धुर्व तारा विद्युत उपभोक्ता समितिको मातहतमा रहेको च्याङ्राबन्दामा रहेको ट्रान्सफर्मरको तामाको सम्पूर्णतार चोरी।

भद्रपुर-६ स्थित कृष्णद्वैपायन गुरूकुल वेद विद्याश्रममा रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट दिवङ्गत आत्माहरूको ...
07/09/2026

भद्रपुर-६ स्थित कृष्णद्वैपायन गुरूकुल वेद विद्याश्रममा रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट दिवङ्गत आत्माहरूको नाममा आज १३ औं दिनको पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी दीप प्रज्वलन गरियो l

Address

Birtamod, Jhapa
Jhapa District
DHAAT

Alerts

Be the first to know and let us send you an email when Selfie TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Selfie TV HD:

Shortcuts

Share