Kanakai Khabar-कनकाई खबर

Kanakai Khabar-कनकाई खबर यो पेज कनकाई खबर डटकम अनलाईनको अफिसियल
www.kanakaikhabar.com [ सबै खबर,सधै खबर ]

13/10/2025

कनकाई नगर अस्पताल

13/10/2025

प्रजापति सामुदायिक वनकाे ३९ आै वार्षिक साधारणसभामा संस्थाकाे प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मात्रिकाप्रसाद पाेखरेल....

कनकाई खबर आठौं वर्षमा प्रवेशKanakai Khabar
10/10/2025

कनकाई खबर आठौं वर्षमा प्रवेश



Kanakai Khabar

कनकाई/ झापाको मध्य भागमा रहेको धार्मिक तथा पर्यटकीय सुन्दर नगरी कनकाईबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको कनक....

10/10/2025

कनकाई, २४ असोज । झापाको कनकाईबाट प्रकाशन हुँदै आएको कनकाई खबर साप्ताहिक प्रकाशनको आठौं वर्षमा प्रवेश गरेको छ । पत....

झापा गाउँपालिकाका बाढीपीडितहरूलाई राहत वितरणअबिरल वर्षासँगै आएकाे बाढीका कारण विस्थापित बन्न पुगेका झापा गाउँपालिकाकाे व...
08/10/2025

झापा गाउँपालिकाका बाढीपीडितहरूलाई राहत वितरण

अबिरल वर्षासँगै आएकाे बाढीका कारण विस्थापित बन्न पुगेका झापा गाउँपालिकाकाे वडा नं. १ र २ का गरि ६३६ बाढीपीडित परिवारलाई एकका लागि एक अभियानकाे संयाेजनमा राहत वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको उपस्थितिमा बाढीपीडितलाई राहत वितरण गरिएको हाे । पहिलो चरणमा १००० बाढीपीडित परिवारलाई आजबाट राहत वितरण सुरु गरिएको हो।

बाढीपीडितका लागि सहयोग गर्न झापा गाउँपालिकाको अपिलझापा । हालैको अविरल वर्षाका कारण आएको बाढीले झापा गाउँपालिकाका बासिन्द...
07/10/2025

बाढीपीडितका लागि सहयोग गर्न झापा गाउँपालिकाको अपिल

झापा । हालैको अविरल वर्षाका कारण आएको बाढीले झापा गाउँपालिकाका बासिन्दाको जनधनमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण घर, खाद्यान्न, लत्ताकपडा, पशुचौपाय, निजी तथा सार्वजनिक संरचना र पूर्वाधारमा गम्भीर क्षति पुगेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले जारी गरेकाे सुचना अनुसार बाढीबाट धेरै परिवार विस्थापित भएका छन् र उनीहरूलाई तत्काल राहत र पुनःस्थापनाको आवश्यकता भएको छ।

यस आपतकालीन अवस्थाको सामना गर्न गाउँपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, गैरसरकारी संघसंस्था, निजी क्षेत्र, दातृ निकाय र व्यक्तिहरूलाई सहयोगका लागि आग्रह गरेको छ।

गाउँपालिकाले खाद्यान्न, लत्ताकपडा, औषधि, अस्थायी आवास सामग्री, सरसफाइ सामग्री वा नगद सहयोग जस्ता कुनै पनि स्वरूपमा प्रदान गरिने सहयोगलाई स्वागत गर्ने जनाइएको छ।

https://kanakaikhabar.com/?p=17218
06/10/2025

https://kanakaikhabar.com/?p=17218

सूर्यप्रसाद अधिकारी (कनकाई) परम्परादेखि नै सत्य र न्यायको विजय स्वरूप विभिन्न धार्मिक ग्रन्थहरुले उत्सवका रूपम.....

एकका लागि एक अभियानको अगुवाईमा ६०० परिवारलाई जुट्यो राहत
06/10/2025

एकका लागि एक अभियानको अगुवाईमा ६०० परिवारलाई जुट्यो राहत

झापा झापामा डुबानबाट अति प्रभावित तथा विस्थापित परिवारलाई तत्कालका लागि आवश्यक राहत जुटाउने तथा वितरण कार्यलाई...

06/10/2025

मेयर थाेप्राले निर्माण कम्पनीलाई दिए धन्यवाद

अबिरल वर्षासँगै झापाकाे शिवसताक्षीस्थित माइधार- दुधे सडक खण्डकाे भालु खोलामा भत्किएको पुल मर्मत भइ यातायात सुचारू भइसकेको छ ।

अबिरल बर्षाका कारण शिवसताक्षी नगर क्षेत्रमा भएको बिपदमा सहयोग गर्न प्रहरी प्रशासन, मानव अधिकारवादी सहित सरोकारवाला निकायलाई शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्राले अपिल गर्दै आफैं क्षतिग्रस्त क्षेत्रमा सक्रिय भएका थिए ।

क्षतिग्रस्त क्षेत्रकाे अवलोकन साथै उद्धार कार्यमा आफैं पनि फ्रन्ट लाइनमा सक्रिय मेयर थोप्राले पुल भत्किएकाे ३५ घण्टापछि पुन: निर्माण कार्य सम्पन्न गरेर यातायात सुचारू गर्न महत्त्वपूर्ण भुमिका खेल्ने निर्माण कम्पनीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Kanakai Khabar

05/10/2025

अविरल वर्षासँगै कनकाई माइमा आएकाे भेलबाडीका कारण दाेमुखा धार्मिक तथा पर्यटकीय क्षेत्रमा ठूलाे क्षति भएकाे छ ।

पूर्ब-पश्चिम राजमार्ग अन्तर्गत कन्काई माई र दुधे बिचको भालुखोलामा डाईभर्सन बगाएको हुनाले बाटो अबरुद्ध छ।
05/10/2025

पूर्ब-पश्चिम राजमार्ग अन्तर्गत कन्काई माई र दुधे बिचको भालुखोलामा डाईभर्सन बगाएको हुनाले बाटो अबरुद्ध छ।

Emergency Helpline Number by Home Ministry: हालको बाढी, पहिरो वा अन्य विपद् अवस्थामा सहयोग आवश्यक परेमा सम्बन्धित जिल्ला...
04/10/2025

Emergency Helpline Number by Home Ministry: हालको बाढी, पहिरो वा अन्य विपद् अवस्थामा सहयोग आवश्यक परेमा सम्बन्धित जिल्लाको फोन नं मा सम्पर्क गरी सहयोग माग्न सक्नुहुन्छ।

Address

Jhapa District
57200

Alerts

Be the first to know and let us send you an email when Kanakai Khabar-कनकाई खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kanakai Khabar-कनकाई खबर:

Share