09/02/2025
" लाए माया तिमिलाई छानी ..." लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन
गीतकार सत्यनारायण तायलको शव्द तथा निर्माणमा नेपाली लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन भै ओ एस आर डिजिटल यु टुब च्यानलबाट गीत रीलिज भएको छ।
रेडियो नेपालकी गायिका पबित्रा ओलिको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न कार्यक्रममा बरिस्ठ साहित्यकार तथा गीतकार केशव आचार्य ज्यु बाट गीतको बिमोचन भएको थियो।