
29/04/2025
गौरादहनगरपालिकाको गौरादह १ मा रहेको पोखरी एउटा दुना गाई झै भएको छ। ल है फेरी असार आउन लाग्यो बजेट फ्रिज होला ?चाँडो भन्दा चाँडो खेलो देखाउनु पर्यो नत्र पोखरी बनाउन लाई आएको बजेट ले भुँडी भर्न गार्हो होला यसका समितिले लगायत कोको मिलेर खाने हो सल्ला गरौं👉👌
गौरादहका हामी नेपाली
गौरादह सेरोफेरो
गौरादहको बजारैमा माया हाम्रो बस्यो!!
गौरादह खबर
Gauradaha Municipality गौरादह नगरपालिका