Mero Pyaro kakarvitta

Mero Pyaro kakarvitta युट्युबमा https://www.youtube.com/

09/09/2026

जेनजी सहिद आमा तथा साँसद रचना खतिवडा ले सरकार समक्ष प्रश्न गरिन जेनजी शहिदहरूले कहिले न्याय पाउँछन् सरकार ?

08/09/2026

राजनीति सिकाउन आएका हैां सिक्न होईन गृहमन्त्री गुरूङ ।

08/09/2026

पूर्वी सिमान्त शहर काँकरभिट्टा एक वृत्तचित्र 🙏🇳🇵 📷️Lalit Bahadur Tamang

07/09/2026

पूजा-सामग्री (थाली, लोटा) चोरी गर्ने दुई चोरलाई स्थानीय युवाहरूले मेची पुलबाट पक्राउ गरे छन् । सावधान रहनुहोला यी चोरहरू तपाई घरमा पनि आउन सक्छन vdo : ravi pradhan

05/09/2026

रसुवा बाढी आएको ११ औ दिन आज नुवाकोटको बेत्रावतीबाट चण्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ ।

04/09/2026

युथ फर सोसाइटी मेचिनगर र मेचीनगर जेन्जी द्वारा नुवाकोट बिदुरेमा बाढी पिडितलाई राहत सामग्री वितरण गर्दै ।

03/09/2026

सिक्किमका मुख्यमन्त्री प्रेम सिङ तामाङले रास्वपा सभापति रवि लामिछाने सँग टेलिफोन संबाद गरेका छन ।

02/09/2026

बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण मा भावपूर्ण श्रद्धाञ्जली ।।

02/09/2026

प्रधानमन्त्री द्वारा रसुवा बाढी राहात र उद्वार बारे सदनलाई जानकारी गराउनुहुँदै ।

Address

Kakarvitta Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Mero Pyaro kakarvitta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share