Damak Times

Damak Times Your trusted source for the latest news, updates, and stories from Damak and beyond. Follow us for reliable and timely news coverage!

Stay informed with breaking news, local events, politics, business, sports, International and more.

पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। संविधानले नचिनेको भाषा प्रयोग गरी वि...
11/07/2025

पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। संविधानले नचिनेको भाषा प्रयोग गरी विज्ञप्ति जारी गरेको आरोपमा उनलाई सोधपुछका लागि बोलाइएको हो। पाठकले ‘श्री ५ महाराजधिराज’ को नाममा विज्ञप्ति जारी गर्ने गरेका थिए।

कपिल शर्माको क्यानडा स्थित हालै खोलिएको क्याफेमा गो*ली प्र*हार भएको छ ।
11/07/2025

कपिल शर्माको क्यानडा स्थित हालै खोलिएको क्याफेमा गो*ली प्र*हार भएको छ ।

We all love you Paras Khadka Dai. 🇳🇵🇳🇵❤️❤️
11/07/2025

We all love you Paras Khadka Dai. 🇳🇵🇳🇵❤️❤️

No matter how much respect we give this man for what he’s done for Nepali cricket — as a player 🏏 or now working within CAN 🧑‍💼 — it will never be enough 🙏🇳🇵
But sadly 😔, despite all his efforts, there’s always someone trying to portray him negatively, without reason ❌🗣️
Be it about the grading system 📋, the Sandeep Lamichhane case ⚖️, the NPL situation 🏆, or anything else — why is someone with such a pure love for cricket 💖🏏 being pulled into all this?
He surely doesn’t deserve such harsh insults and criticism 😢❌
Yes, people in responsible positions must be held accountable 🧾✅ — and he is answering —
But let’s stop the hate towards Paras Dai 🙅‍♂️
It hurts 💔
Before thinking he means harm to Nepali cricket, think twice 🤯
We love you Paras Khadka Dai. ❤️🙏
✍️ Pushpa Sanjel

10/07/2025

झापाको बिर्तामोड–२ रामचोकमा सवारी दुर्घटनामा परी सप्तरीका राम ब. भुजेलको मृत्यु भएको छ। हायससहित चालक रोशन तामाङ काकरभिट्टाबाट पक्राउ परेका छन्।

K P Sharma Oli ले क्रिकेटप्रतिको बढ्दो रुचि हेर्दै एनपीएल अवश्य आयोजना गर्नुपर्ने बताउनुभयो ।
10/07/2025

K P Sharma Oli ले क्रिकेटप्रतिको बढ्दो रुचि हेर्दै एनपीएल अवश्य आयोजना गर्नुपर्ने बताउनुभयो ।

रास्वपाको हस्ताक्षर अभियानमा मनिषा कोईरालाले पनी साथ दिएकी छिन् !
10/07/2025

रास्वपाको हस्ताक्षर अभियानमा मनिषा कोईरालाले पनी साथ दिएकी छिन् !

नेपालले आफ्नो २०-२० क्रीकेट बिस्वकप २०२६ को छनौटको यात्रा असोज २२ गतेदेखि Kuwait सङ पहिलो खेल खेलेर गर्ने भएको छ। थप विव...
10/07/2025

नेपालले आफ्नो २०-२० क्रीकेट बिस्वकप २०२६ को छनौटको यात्रा असोज २२ गतेदेखि Kuwait सङ पहिलो खेल खेलेर गर्ने भएको छ। थप विवरण Cric Times मा।

Here’s the T20 World Cup Asia Qualifier schedule for Nepal.
📅 Date
🗓 Oct 8 🇳🇵 Nepal vs Kuwait 🇰🇼
🗓 Oct 10 🇳🇵 Nepal vs Japan 🇯🇵
🗓 Oct 12–17 🔄 Super Six Matches
✅ Top 2 from each group move to the Super 6
🎟 Top 3 from Super 6 qualify for ICC Men’s T20 World Cup 2026

🙏✨ आजको पावन दिन — गुरु पूर्णिमा 🪔📿यस दिनलाई महर्षि व्यास जयन्ती 📖👑 का रूपमा पनि स्मरण गरिन्छ।🎓 गुरु भन्नाले हामीलाई ज्ञ...
10/07/2025

🙏✨ आजको पावन दिन — गुरु पूर्णिमा 🪔📿
यस दिनलाई महर्षि व्यास जयन्ती 📖👑 का रूपमा पनि स्मरण गरिन्छ।
🎓 गुरु भन्नाले हामीलाई ज्ञानको अन्धकारबाट उज्यालोतर्फ डोर्याउने आत्मिक मार्गदर्शक 🙏
✍️ शिक्षकले विषय सिकाउँछन्, तर गुरुले आफ्नो अन्तरात्मा चिन्न दृष्टि दिनुहुन्छ 👁️🧘
🪔 हाम्रा जीवनका प्रश्नहरूको उत्तर अरुबाट होइन, आन्तरिक विवेक 🔥 बाट आउँछ।
🕯️ गुरु भनेको दीप हुन् — जो हाम्रो अन्तरतम उज्यालो बनाइदिनुहुन्छ।
🌕 आजको यो पवित्र गुरु पूर्णिमामा, हामी सबैमा चेतनाको उज्यालो फैलियोस् ✨🌼
🕉️ गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙇‍♂️🌸

Breaking : झापाको बाह्रदशी-१ खयरवारीमा भर्खरै भारतीय मोटरसाइकल र नेपाली स्कुटर एकआपसमा ठोक्किदा एक जनाको मृ*त्यु भएको छ ...
09/07/2025

Breaking : झापाको बाह्रदशी-१ खयरवारीमा भर्खरै भारतीय मोटरसाइकल र नेपाली स्कुटर एकआपसमा ठोक्किदा एक जनाको मृ*त्यु भएको छ भने २ जना को अवस्था चिन्ताजनक रहेको छ l
मृत्यु हुनेमा कचनकवल गा.पा. -३ डाकोपाडाका श्री प्रसाद राजवंशी (गुल्वा) रहेका छन् l
घाइतेहरु लाई उपचारका लागि वि एण्ड सी अस्पतालमा लागिएको छ l
थप विवरण आउन बाकि l

झापाको अर्जुनधारामा सामूहिक कुटाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ८ स्थित नयाँ खसी बजार जाने बाटो...
09/07/2025

झापाको अर्जुनधारामा सामूहिक कुटाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ८ स्थित नयाँ खसी बजार जाने बाटोमा रहेको प्रकाश गिरीको घरमा डेरा बस्ने २२ वर्षीया गरिमा भनिने गंगा राई रहेकी छन् ।

उनलाई गएराति ११ः३० बजे अर्जुनधारा ८ बस्ने ३१ वर्षीय रमेश भुसालकी ३२ वर्षीया श्रीमती सुस्मिता भुसालले अन्य महिलालाई साथमा लिई सामूहिक कुटपिट गरेकी थिइन् ।

The construction of the TU International Cricket Ground is progressing rapidly — chairs are being installed, and brand n...
09/07/2025

The construction of the TU International Cricket Ground is progressing rapidly — chairs are being installed, and brand new floodlight poles arrived this morning! Exciting times ahead, and we hope to witness NPL 2025 under the lights!

हार्दिक श्रद्धाञ्जली दमक १ हल्दार चोक  निवासी   आदरणीय गोपीलाल श्रेष्ठ  को ममतामाइ माताको असमाईक निधनको खबरले दुखी बनायो...
09/07/2025

हार्दिक श्रद्धाञ्जली दमक १ हल्दार चोक निवासी आदरणीय गोपीलाल श्रेष्ठ को ममतामाइ माताको असमाईक निधनको खबरले दुखी बनायो।उहाको बैकुण्ठ मा बास होस परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस। 2082/03/25 मलामी जाने समय बिहानको १० बजे ।

Address

Damak
Jhapa District

Telephone

+9779804959392

Website

Alerts

Be the first to know and let us send you an email when Damak Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Damak Times:

Share