Damak Times

Damak Times Your trusted source for the latest news, updates, and stories from Damak and beyond. Follow us for reliable and timely news coverage!

Stay informed with breaking news, local events, politics, business, sports, International and more.

23/10/2025

Heart Breaking: दाङमा दिदीको हातबाट तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट एक जनाको मृ!त्यु भएको छ। 😥💔

सूचना ‼️सूचना‼️सूचना‼️गौरदहबाट दमक आउने क्रममा अटाेमा सामान छुटेको हुनाले सामान धनीले अटाे तथा सिटी रिक्सा चालक समुह दमक...
23/10/2025

सूचना ‼️सूचना‼️सूचना‼️
गौरदहबाट दमक आउने क्रममा अटाेमा सामान छुटेको हुनाले सामान धनीले अटाे तथा सिटी रिक्सा चालक समुह दमक ६ मा सम्पर्क गर्नुहोला।
सम्पर्क नम्बर : ९८०४०२७५९८
: ९८२७९२४३९१

22/10/2025

लेटाङमा सोलो देउसी खेलियो — टोली त चाहिँ ‘वन म्यान आर्मी’ रहेछ! 😏
Video - Avishek Dahal

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुश्मनी लिइरहेको आरोप लगाएका...
22/10/2025

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुश्मनी लिइरहेको आरोप लगाएका छन् ।

राम्रो काम : झापाको भद्रपुरमा ३५ जना नेपाली राष्ट्रिय क्रिकेटरहरुको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ...
22/10/2025

राम्रो काम : झापाको भद्रपुरमा ३५ जना नेपाली राष्ट्रिय क्रिकेटरहरुको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ। आयोजकले विश्वकप पुगेको नेपाली टोलीले अझ ठूलो सफलता प्राप्त गरोस् भन्ने उद्देश्यले खेलाडीहरूको आकृतिमा पण्डाल निर्माण गरिएको बताएको छ । फोटो : रासस

Sanae Takachi becomes the first female Prime Minister of Japan. 😮
21/10/2025

Sanae Takachi becomes the first female Prime Minister of Japan. 😮

दमकमा तिहारको सजावट
21/10/2025

दमकमा तिहारको सजावट

🎭 Legendary Actor Asrani Passes Away at 84The veteran comedy icon, loved for his roles in Sholay, Chupke Chupke, Chhoti ...
21/10/2025

🎭 Legendary Actor Asrani Passes Away at 84
The veteran comedy icon, loved for his roles in Sholay, Chupke Chupke, Chhoti Si Baat, Bhool Bhulaiyaa, and Welcome, has left behind a golden legacy of laughter and timeless performances.
💐 Rest in peace, the man who made generations smile.

🌸 Beautiful Rangoli made today in Kioch by Lizen Sapkota — spreading colors of joy and festivity! 🎨✨
20/10/2025

🌸 Beautiful Rangoli made today in Kioch by Lizen Sapkota — spreading colors of joy and festivity! 🎨✨

बिपिन जोशीको पार्थिव शरीर लक्ष्मी पूजा साँझ उनको घरमा परिवारको जिम्मा लगाइएको छ।
20/10/2025

बिपिन जोशीको पार्थिव शरीर लक्ष्मी पूजा साँझ उनको घरमा परिवारको जिम्मा लगाइएको छ।

लक्ष्मी पूजाको अवसरमा पशुपति मन्दिर दमकमा गरिएको सजावट ✨🪔
20/10/2025

लक्ष्मी पूजाको अवसरमा पशुपति मन्दिर दमकमा गरिएको सजावट ✨🪔

अन्तिम बिदाइ, आफ्नै देशमा। 💔   श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शुशिला कार्की! Pics.
20/10/2025

अन्तिम बिदाइ, आफ्नै देशमा। 💔
श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शुशिला कार्की!

Pics.

Address

Damak
Jhapa District

Telephone

+9779804959392

Website

Alerts

Be the first to know and let us send you an email when Damak Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Damak Times:

Share