Chindo Creation

Chindo Creation Chindo Creation is News and Entertainment Online site of Nepal

03/09/2025

इम्बोस्ड नम्बर प्लेट बारे सुहाङ नेम्बाङको धारणा

03/09/2025

आज राति १२ बजे देखि सकिंदैछ सामाजिक सञ्जाल सूचीकरणको म्याद

03/09/2025

Nepali Messi Preeti Rai

03/09/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

03/09/2025

हर्क साम्पाङ (धरान उप-महानगरपालिका प्रमुख)

सिकलसेल (बोनम्यारो)  #क्यान्सरबाट पीडित शिवसताक्षी ८ का २८ वर्षीय  #विशाल_दुमी_राईको उपचार सहयोगार्थ झापाको दमकमा सांगीत...
17/09/2022

सिकलसेल (बोनम्यारो) #क्यान्सरबाट पीडित शिवसताक्षी ८ का २८ वर्षीय #विशाल_दुमी_राईको उपचार सहयोगार्थ झापाको दमकमा सांगीतिक कार्यक्रम हुने भएको छ ।
‘मनोरञ्जन धमाका’ नामक कन्सर्ट #असोज_१०_गते सोमबार #साँझ _५_बजेदेखि ९ बजेसम्म सञ्चालन हुने भएको हो ।
#गायक(कलाकार)
सुप्रसिद्ध/महागायक:- (राईइज किंग) राजेशपायल राई
- गायक एकदेव लिम्बू
- सुनिला लिम्बू,
- ममता गुरुङ
- निमा तामाङले
स्थान: सरस्वती मा.वि.को प्राङ्गण दमक-९, झापा

Harpraharnews.com राईइज किंग राजेशपायल राई र एकदेव लिम्बूले प्रस्तुति दिँदै ३१ भदौ, दमक । सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पी.....

14/08/2022

Hark Sampang says
10/08/2022

Hark Sampang says

19/07/2022

फूलबारीमा फूल फुल्दा...
➡️ कभर: जचपुन राई
➡️ शब्द: सिरेन बान्तावा(इको राइटर)
➡️ संगीत: दिनेश काजी बान्तावा
➡️ स्वर: राजेश पायल राई
https://youtu.be/MIN0_4QIK7c

https://www.youtube.com/c/VibeNepal

यो केही वर्षा अघि देखि  #पाँचथर जील्लाको  #मिक्लाजुङ गा.पा.  #जरिबुटे डाँडामा बन्दै गरेको  #बुद्धको मुर्ति हो । सुरुका द...
13/07/2022

यो केही वर्षा अघि देखि #पाँचथर जील्लाको #मिक्लाजुङ गा.पा. #जरिबुटे डाँडामा बन्दै गरेको #बुद्धको मुर्ति हो । सुरुका दिनहरुमा बन्दै गर्दा यसको टाउको जोडिएको थिएन पछिल्लो अन्तिम चरण तिर पुग्न लाग्दा यसको टाउको जडान गरेपछि भने अहिले सामाजिक सन्जालमा निक्कै विवात तथा तर्कहरु आइरहेका छन । जसमा यो बन्दै गरेको #बुद्धको_अनुहार, #बुद्धको_जस्तो_नभएको भन्ने चौतर्फी आलोचना भैरहेका छन ।



https://www.youtube.com/c/VibeNepal

Address

Jhapa
Jhapa District
57217

Alerts

Be the first to know and let us send you an email when Chindo Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chindo Creation:

Share