Online Bichar

Online Bichar Dedicated Online News Portal from Eastern Nepal.

हाम्रो बारेमा अनलाईन विचार डटकम समरुप मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित अनलाइन पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ भन्ने मुल नाराका साथ स्थापना भएको यस अनलाइनले भ्रष्टचार, अन्याय अत्याचार, लैंगिक हिंसा, समाजमा घटेका र लुकाएका घटनालाई अनलाईन विचारको खोजीको विषय बन्ने र नागरिकलाई सुसूचित गर्ने पहिलो प्राथमिकता हुनेछ । भने अर्थतन्त्रलाई समृद्ध बनाउन प्रयासरत रहनेछ । अनलाईन विचारल

े विविध विधाका समाचारहरु अनवरत रुपमा सम्प्रेषण गर्दछ । अनलाईन विचारले राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, मनोरञ्जन लगायतका विभिन्न विधामा समाजमा लुकेका खोजमूलक र रोचक कभर तथा फिचर रिपोर्ट प्रस्तुत गर्दछ । निष्पक्षता अनलाईन विचारको विशिष्ट पक्ष हो । अनलाईन विचारले समाचार र विज्ञापनको सन्तुलनलाई विशेष महत्व दिने गर्दछ ।

आगामी निर्वाचनमा समानुपातिकतर्फ ५८ चुनाव चिह्न
09/01/2026

आगामी निर्वाचनमा समानुपातिकतर्फ ५८ चुनाव चिह्न

काठमाडौं, २५ पुस २०८२ । निर्वाचन आयोगले आसन्न निर्वाचनको समानुपातिक तर्फको मतपत्र छपाइको काम सुरु गरेको छ । आयोग.....

५ लाख वा सोभन्दा बढीको नगद कारोबार रोक्न राष्ट्र बैंकको निर्देशन
09/01/2026

५ लाख वा सोभन्दा बढीको नगद कारोबार रोक्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २५ पुस २०८२ । सरकारले आगामी माघ १ गतेदेखि लागु हुने गरी ५ लाख रुपैयाँ वा सोभन्दा बढीको नगद कारोबारमा प्र.....

नेपाल मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन
09/01/2026

नेपाल मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन

काठमाडौं, २५ पुस २०८२ । नेपाल मेडिकल काउन्सिलले डा. यशोदा रिजाललाई निलम्बन गरेको छ । काउन्सिल स्रोतका अनुसार बिही....

09/01/2026

मोरङमा दुर्घटनामा परेर शिक्षकको मृत्यु

Please be advised that LiteSpeed Technologies Inc. is not a web hosting company and, as such, has no control over content found on this site.

रुखमा चढेर दाउरा काट्ने क्रममा लडेर एक महिलाको मृत्यु
09/01/2026

रुखमा चढेर दाउरा काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

उदयपुर, २५ पुुस २०८२ । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ वसन्त पञ्चमी सामुदायिक वनमा रुखबाट लडेर एक महिलाको मृत्य....

निर्वाचनका लागि झापामा ८०० सेना परिचालन हुने
09/01/2026

निर्वाचनका लागि झापामा ८०० सेना परिचालन हुने

झापा, २५ पुुस २०८२ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा ८०० सेना परिचालन हुने भएको छ ।

कन्काई पुलमा पटक-पटक बम राखेर आतंक फैलाउने एक जना पक्राउ
09/01/2026

कन्काई पुलमा पटक-पटक बम राखेर आतंक फैलाउने एक जना पक्राउ

झापा, २५ पुुस २०८२ । पछिल्लो पटक कन्काई पुलसहित पटकपटक बम राखेर आतंक फैलाउने एक जना पक्राउ परेका छन् ।

दमकको थुक्पा फ्याक्ट्रीमा विद्युत सर्ट भई आगलागी
09/01/2026

दमकको थुक्पा फ्याक्ट्रीमा विद्युत सर्ट भई आगलागी

झापा, २५ पुुस २०८२ । दमकको एक थुक्पा फ्याक्ट्रीमा आगलागी भएको छ । आज बिहान ९ः५० बजे दमक नगरपालिका वडा नं. ९ क्याम्पस...

झापाका २८५ वटा मतदान स्थलमध्ये ९५ वटा अति संवेदनशील
08/01/2026

झापाका २८५ वटा मतदान स्थलमध्ये ९५ वटा अति संवेदनशील

झापा, २४ पुस २०८२ । आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनमा झापाका २८५ वटा मतदान स्थलमध्ये ९५ वटा अति संवेद...

झापामा ४७९७ जना निर्वाचन प्रहरीको दरबन्दी तोकियो
08/01/2026

झापामा ४७९७ जना निर्वाचन प्रहरीको दरबन्दी तोकियो

झापा, २४ पुस २०८२ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि झापामा निर्वाचन प्रहरी९ म्यादी प्....

नेपाल र अमेरिकाबिच ऐतिहासिक द्विपक्षीय सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर
08/01/2026

नेपाल र अमेरिकाबिच ऐतिहासिक द्विपक्षीय सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर

काठ्माडौं, २४ पुस २०८२ । नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार रोकथ.....

कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारीः रवि लामिछाने
08/01/2026

कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारीः रवि लामिछाने

काठ्माडौं, २४ पुस २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कुलमान घिसिङसँग भएको सहमत.....

Address

Gauradaha 2
Jhapa District
57200

Alerts

Be the first to know and let us send you an email when Online Bichar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Bichar:

Share