NE पाल

NE पाल They say I'm old news. Well who the new star? Cause if I'm goin anywhere it's probably too far.

I observe, I write, I try not to remember the life that I didn't want to loose but lost and have to remember, being here fills my heart with so much joy, even if the joy isn't mine, and at the end of the day I fill the suitcase with old news.

28/09/2026

संसदमा युवराज दुलाल र खगेन्द्र सुनारबीच चर्काचर्की

19/09/2026
19/09/2026

संविधान दिवस २०८३, प्रधानमन्त्रीको सम्बोधन

01/09/2026

रसुवा बाढीसम्बन्धी माननीय गृहमन्त्रीज्यूको प्रेस व्रिफ्रिङ

01/09/2026

Salute

विशाल भण्डारी लेख्छन्,’ दुनियाले उनलाई हावा भने, ग’जडी भन्दै खि’सी ट्युरी गरे । हामीलेपनी कहिले कॅाही कार्यक्रममा साना त...
01/09/2026

विशाल भण्डारी लेख्छन्,’ दुनियाले उनलाई हावा भने, ग’जडी भन्दै खि’सी ट्युरी गरे । हामीलेपनी कहिले कॅाही कार्यक्रममा साना तिना मजाक गर्यौ। जस्ले जे भनेपनी यो मान्छेले आफ्नो सुरमा कर्म गरिरहेको देखेकै हो। तर पछिल्लो समय उन्ले गरिरहेको काम यो वि’पदमा एकदमै सर्हानिय छ र सार्हा दुनियाले पनि देखिरहेको छ । समय आएपछि देखाए उन्ले आफ्नो काम र महत्व ।
GOOD JOB Dr. Bhusal Nicholous! 🙏❤️

01/09/2026

जिल्ला गोरखा चुमनुब्री गा.पा.७ छेकम्पार स्थित माथाङ चौरी खर्कमा सुख्खा पहिरो आएकोले बुढीगण्डकी नदीमा असर ।

30/08/2026

बाढीबाट बल्लतल्ल बाँचेकी महिला प्रधानमन्त्री बालेन शाहमाथि यसरी किन खनिईन?

29/08/2026

HM Sudan Gurung: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री शुदन गुरुङले बाढीपीडित तथा स्थानीयवासीसँग भेटेर क्षतिको अवस्था र समस्याबारे जानकारी लिनुभएको छ।

भेटका क्रममा स्थानीयवासीले प्रशासन तथा सम्बन्धित निकायबाट समयमै सूचना तथा चेतावनी प्राप्त हुन नसक्दा ठूलो क्षति व्यहोर्नुपरेको गुनासो गरेका छन्। गृहमन्त्री गुरुङले विपद्को समयमा जोखिम क्षेत्रबाट सुरक्षित स्थानतर्फ जानुपर्ने बताउँदै आगामी दिनमा पूर्वसूचना प्रणाली तथा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ।

DisasterManagement EarlyWarning Rescue Relief Nepal HomeMinister ShuddhanGurung routineofmugurara romr

27/08/2026


📌 यति भयानक थीयो आजको बाढी 😢

⚠️प्राथना गरौ बीहान सम्म केही नहोस अब 🙏

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when NE पाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share