Bhadrapur Khabar

Bhadrapur Khabar स्थानिय तथा सबै समाचार तथा अन्य कुराहरु हेर्न पढन सक्नुहुन्छ ।

कहिले पारिवारिक बन्दी त कहिले आर्थिक मन्दीले न मनको रहरलाइ मार्न सक्यौ न जागीरलाइ अन्यत्र सार्नै सक्यौ । भाबनामा बहकिदै जांदा रहरहरु धेरै मिठापनि भए, यथार्थमा उभिएर सोच्दा रहरहरु धेरै तितापनि भए। आखिर जिन्दगीको गाडी त गुडाउनै पर्यौ बाटो जतिसुकै अप्ठयारो भएपनि।

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा झापाका प्रहरी निरीक्षक विजय चौहानलाई सम्मान गरेक...
17/10/2025

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा झापाका प्रहरी निरीक्षक विजय चौहानलाई सम्मान गरेको छ।उहाँले लागूऔषध नियन्त्रण तथा अपराध अनुसन्धान क्षेत्रमा देखाउनुभएको उल्लेखनीय योगदान, उच्च कार्यक्षमता र समुदायमैत्री सेवामा गरेको समर्पणका लागि प्रशंसापत्र प्रदान गरिएको हो।

16/10/2025

झापाको गौरादह नगरपालिका–१ खजुरबारीमा माछा मार्ने क्रममा पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय अन्जु मगरकी छोरी ९ वर्षीया स्विकृती मगर, ७ वर्षीया सुस्मा मगर र रोमन परियारकी ११ वर्षीया रोश्नी परियार रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय, झापाको अनुरोध ध्यान दिनुहोला ।
16/10/2025

जिल्ला प्रशासन कार्यालय, झापाको अनुरोध ध्यान दिनुहोला ।

मेचि प्रादेशिक अस्पताल भद्रपुर झापालाई नर्सिङ्ग कलेज संचालनको लागि श्री स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश विराटनगरबाट सिफ...
16/10/2025

मेचि प्रादेशिक अस्पताल भद्रपुर झापालाई नर्सिङ्ग कलेज संचालनको लागि श्री स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश विराटनगरबाट सिफारिस प्राप्त भएको छ ।अब मेचि अस्पतालमा नर्सिङ पढाई हुनेछ ।

नेपाल भित्राउन ल्याएको एक किलो १९२ ग्राम लागूऔषध ब्राउन सुगर दुईजना कारोबारी  नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका छन...
16/10/2025

नेपाल भित्राउन ल्याएको एक किलो १९२ ग्राम लागूऔषध ब्राउन सुगर दुईजना कारोबारी नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका छन् ।भारतको गलगलियामा अखडा खडा गरी नेपालमा लागूऔषध आपूर्ति गर्दै आएका दुई भारतीय कारोबारीलाई भारतकै सुरक्षाकर्मीले बुधबार बिहान पक्राउ गरेका हुन् । पक्राउ पर्नेहरूमा विहार जिल्ला किशनगञ्ज गलगलिया थाना लकडी डिपो गाउँ बस्ने १९ वर्षीय मोहम्मद सौरभ र सोही ठाउँका ५० वर्षीय मोहम्मद मुस्ताक रहेका छन् ।

15/10/2025

पेट्रोल प्रतिलिटर २ रुपैयाँले घटेको छ ।

नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमानेपालले लगातार दोस्रोपटक टी २० विश्वकपमा सहभागिता जनाउने पक्का भएको छ । ओमानमा जार...
15/10/2025

नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा

नेपालले लगातार दोस्रोपटक टी २० विश्वकपमा सहभागिता जनाउने पक्का भएको छ । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल र घरेलु टीमले विश्वकपको टिकट काटेका हुन् । थप एक टीमको टुंगो लाग्न बाँकी छ ।

14/10/2025

भद्रपुर–५, सिकन्दर मार्केटमा केही बेर अघि एक सवारी (Bike) दुर्घटना भएको छ। प्रत्यक्षदर्शीका अनुसार दुई वटा सवारीसाधन आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
थप जानकारी आउन बाँकी छ।

यस वर्षको भाइटिकाको शुभसाइत बिहान ११:३९ बजे रहेको छ।
14/10/2025

यस वर्षको भाइटिकाको शुभसाइत बिहान ११:३९ बजे रहेको छ।

14/10/2025

झापाका कैदीबन्दीहरुले बाढीपीडित परिवारको सहयोगार्थका लागि एक लाख २० हजार ५१० रुपैयाँ प्रदान गरेको छ।

नेपालविरुद्ध कतार - टि ट्वान्टी विश्वकप छनोट, सुपर सिक्स*नेपाल ५ रनले विजयी
13/10/2025

नेपालविरुद्ध कतार - टि ट्वान्टी विश्वकप छनोट, सुपर सिक्स
*नेपाल ५ रनले विजयी

13/10/2025

दु:खद खबर!
हमासले बिपिन जोशी नरहेको जनाएको छ।
हमासले विज्ञप्ति जारी गर्दै विपिनसहित चार जनाको गाजामा भएको इजरायली हवाई आक्रमणका क्रममा मृत्यु भएको दाबी गरेको छ ।

Address

Bhadrapur
Jhapa District
57200

Website

Alerts

Be the first to know and let us send you an email when Bhadrapur Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share