26/08/2026
देश राम्रो बनाउने जिम्मेवारी सरकारको मात्र होइन, हामी प्रत्येक नागरिकको पनि हो। 🇳🇵❤️
देश परिवर्तन अरूले गरिदिने होइन—हामी आफैँबाट सुरु गर्नुपर्छ। 🇳🇵🇳🇵
विपत्तिमा परेका नेपालीहरूका लागि सरकारले मात्र होइन, हामीले पनि आफ्नै ठाउँबाट केही गर्नुपर्छ। 🇳🇵❤️
आज मैले आफ्नो तर्फबाट सकेको सहयोग गरेँ। तपाईं पनि आफ्नो क्षमताअनुसार साथ दिनुहोस्।
थोपा थोपा मिलेरनै समुद्र बन्छ।
हाम्रो सानो योगदानले कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ।
जय नेपाल।
Caption & Donated By: Bidhan Baraily ( https://www.facebook.com/share/1814EyUnKD/?mibextid=wwXIfr )
***nshah