Routine of Buttabari Bajar

Routine of Buttabari Bajar देश तथा विदेशका सम्पूर्ण सुचना, समाचार तथा अन्य जानकारीका लागि हाम्रो पेजलाई LIKE AND FOLLOW गर्नुहोस

हाम्रो बाह्रदशी - २, बुट्टाबारी निवासी लाल सिंह राजवंशीको १४ वर्ष की छोरी दिर्घवती राजवंशी बिगत केही वर्ष देखि पाठेघरको ...
18/08/2024

हाम्रो बाह्रदशी - २, बुट्टाबारी निवासी लाल सिंह राजवंशीको १४ वर्ष की छोरी दिर्घवती राजवंशी बिगत केही वर्ष देखि पाठेघरको समस्या बाट ग्रस्त भएकी र तत्काल अपरेसन गर्नु पर्ने अवस्थामा आइपुगेको र उनको परिवारको स्थिती सारै नाजुक रहेकोले उपचारका लागि खर्च जुटाउन नसक्ने भएका कारणले गर्दा उहाँ को छोरीको अप्रेशनका लागि अलिकती भए पनि केही रकमको मद्दत गरी दिनु हुन्छ भन्ने आसले विनम्र अनुरोध गर्दछौं ।
सम्पर्क नं: लाल सिंह राजवंशी ( ९८२४०२१५५९ )

तपाईं तमाम आमाबुबा तथा दाजुभाई, दिदीबहिनी,  साथिसँगिनि सबैलाई श्रावण संक्रान्ति हार्दिक मंगलमय शुभकामना!....💮❤️🇳🇵 💐💐💐
16/07/2024

तपाईं तमाम आमाबुबा तथा दाजुभाई, दिदीबहिनी, साथिसँगिनि सबैलाई श्रावण संक्रान्ति हार्दिक मंगलमय शुभकामना!....💮❤️🇳🇵
💐💐💐

हाम्रो बुट्टाबारी चोकमा आइतबारका दिन लाग्ने बुट्टाबारी बजारको खिचिएको तस्बिरहरू:-💮🇳🇵
14/07/2024

हाम्रो बुट्टाबारी चोकमा आइतबारका दिन लाग्ने बुट्टाबारी बजारको खिचिएको तस्बिरहरू:-💮🇳🇵

तपाईं तमाम आमाबुबा, दाजुभाई, दिदीबहिनी तथा साथिसँगिनिहरू सबैलाई हाम्रो   पेजमा स्वागत् छ...💮🔱🇳🇵
13/07/2024

तपाईं तमाम आमाबुबा, दाजुभाई, दिदीबहिनी तथा साथिसँगिनिहरू सबैलाई हाम्रो पेजमा स्वागत् छ...💮🔱🇳🇵

Finally :- हाम्रो बाह्रदशी _२  न्यू बुट्टाबरी कृषि बजारको निर्माण कार्य योजना मिति:- २०८०-०९- २० गते देखि काम सुरू भएर म...
06/07/2024

Finally :- हाम्रो बाह्रदशी _२ न्यू बुट्टाबरी कृषि बजारको निर्माण कार्य योजना मिति:- २०८०-०९- २० गते देखि काम सुरू भएर मिति:- २०८१-०३-०२ गतेका दिन हाम्रो बुट्टाबरी कृषि बजारको काम सम्पन्न भएको छ!

हाम्रो बुट्टाबारी बजार बन्दै गरेको केही तस्बिरहरू ❤️🤗  🤗
23/05/2024

हाम्रो बुट्टाबारी बजार बन्दै गरेको केही तस्बिरहरू ❤️🤗
🤗

Address

Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Buttabari Bajar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share