DAMAK DEPTH STORY

DAMAK DEPTH STORY Welcome to DAMAK DEPTH STORY, your beacon of truth and insight in the realm of news and current affairs. Join us
(1)

With a commitment to integrity and accuracy, we illuminate the world with timely reporting, in-depth analysis, and diverse perspectives.

मेसीको व्यक्तिगत दोस्रो गोलमा अर्जेन्टिना २–० ले अगाडि
17/06/2026

मेसीको व्यक्तिगत दोस्रो गोलमा अर्जेन्टिना २–० ले अगाडि

24/04/2026

प्रधानमन्त्री र सुकुम्वासीबीचको टकराव अहिले देशकै प्रमुख बहस बनेको छ। मन्त्रीपरिषद्को बैठक नै नबसी निर्णय अघि बढाउँदा सुकुम्वासीहरूले सीधै मार खेपिरहेका छन्, जसले गर्दा उनीहरूमा आक्रोश र अन्योल झन् बढ्दै गएको छ।
वर्षौंदेखि आफ्नो बसोबास सुरक्षित हुने आशामा बसेका सुकुम्वासीहरू फेरि निराश हुन बाध्य भएका छन्। संविधानले आवासको अधिकार दिएको भए पनि व्यवहारमा भने उनीहरू अझै असुरक्षा र विस्थापनको डरमै बाँचिरहेका छन्।
मन्त्रीपरिषद् जस्तो महत्वपूर्ण संयन्त्रलाई पन्छाएर एकल निर्णयतर्फ अघि बढ्नु शासनको तरिका नै हो कि भन्ने प्रश्न उठेको छ। यसले सरकारको सामूहिक जिम्मेवारी र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ।
आज सुकुम्वासी बस्तीहरूमा पीडा र अन्योल छ , न भविष्यको कुनै ठोस भरोसा, न सरकारबाट स्पष्ट जवाफ।

22/04/2026

गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन ।

19/04/2026
16/04/2026

चीन–नेपाल मैत्री औद्योगिक पार्क: नेपालको आर्थिक रूपान्तरणको आधार

16/04/2026

पत्रकारले गरे सांकेतिक विराेध बालेश शाहकै अगाडी नारावाजी

15/04/2026

बालेनको शाशनमा जनताले सहजै कर तिर्ने अवसर प्राप्त गरी १ किलोमिटर भन्दा पनि लामो लाईनमा ३.५ घण्टा बसी वाईकको एउटा भौचर बुझाउने अबसर पाईयो । यो कहि नभएर नेपालकै यातात कार्यालय मेची विर्तामोडमा पाईएको अबसर हो। मात्र अस्ति चैत्र ३० गते ।।। Rewati Ghimire

13/04/2026

नेपालको भाग्य र भविष्य बदल्ने परियोजना: चीन–नेपाल मैत्री औद्योगिक पार्क के हो?

ललितपुर महानगरपालिका–१२ मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि भएको छुरा प्रहार घटनामा  झापा कमल गाउँपालिका–४ घर भई हाल ललितपु...
09/04/2026

ललितपुर महानगरपालिका–१२ मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि भएको छुरा प्रहार घटनामा झापा कमल गाउँपालिका–४ घर भई हाल ललितपुरको इमाडोल बस्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सृजन नेम्वाङको मृत्यु भएको छ।
हत्यामा संलग्न रहेको आशंकामा छुरा सहित भाग्दै गरेका ललितपुर महानगरपालिका–९ भोलढोका बस्ने ३२ वर्षीय सञ्जिव नेपाली (सञ्जु) र नवलपरासी गैँडाकोट–१ घर भई हाल ललितपुर–८ बस्ने २२ वर्षीय गगन सुनारलाई प्रहरीलै पक्राउ गरेको छ।
घटनामा प्रयोग गरिएको छुरा, फलामे नक, स्कुटर र दुई थान मोबाइल प्रहरीले बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार चैत २५ गते बेलुका करिब ७ः३० बजे दुई पक्षबीच विवाद हुँदा कुटपिट तथा छुरा प्रहार भएको सूचना प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
परिवारमा मृतक दाजुभाइ यिनका माता पिता मात्र छन्।
पिताको फोटो-

एमालेभित्रको भित्री खेल अब सतहमा आउन थालेको छ।विष्णु रिमाल माथि गम्भीर आरोप—चुनावअघि गलत सर्वेक्षण देखाएर केपी शर्मा ओली...
09/04/2026

एमालेभित्रको भित्री खेल अब सतहमा आउन थालेको छ।
विष्णु रिमाल माथि गम्भीर आरोप—चुनावअघि गलत सर्वेक्षण देखाएर केपी शर्मा ओली लाई नै गुमराहमा राखियो!

झापा जस्तो निर्णायक क्षेत्रमा नपुग्ने, ४५/३० सिटको हावादारी आँकलन दिने, अनि नेतृत्वको आग्रहसमेत बेवास्ता गर्ने—यो कमजोरी हो कि योजनाबद्ध असफलता?

बालेन्द्र शाह ले पटक–पटक सर्वेक्षण गरेको क्षेत्रमा समेत निष्क्रियता देखिनु संयोग मात्र हो?

अब स्पष्ट छ—गलत सूचना र कमजोर रणनीतिले एमालेभित्रै संकट जन्माएको छ।
जिम्मेवार को? 🤨Copied-suresh bohora

Address

Damak, Jhapa
Jhapa District
44600

Telephone

+9779849216152

Website

Alerts

Be the first to know and let us send you an email when DAMAK DEPTH STORY posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DAMAK DEPTH STORY:

Shortcuts

Share