Damak Jhapa

Damak Jhapa Our Damak Official page Damak, a city in eastern Nepal, is one of the oldest municipalities in Jhapa District in Koshi Province in eastern Nepal.

It is situated between the Ratuwa River in the east and the Maawa River in the west. It has Sivalik Hills in its north and ends with the intersection of Ratuwa River and Maawa River in the south.

07/05/2024

दमक को एक होटल लाई म:म बनाउन जान्ने एक - कुक को आवश्यकता ।
सम्पर्क : 9808279792

03/05/2024

दमक: झापाको दमकमा गोली लागी घाइते गम्भीर भएकी छात्रा एनिका गजमेर (निशा)लाई गोली हान्ने मानिस उनकै पूर्व शिक्षक रहे...

भेलु बाजेको निधनपछिल्लो समय सामाजिक सञ्जालहरुमा चर्चित/भाइरल भेल्लु बाजे (मीन बहादुर बुढा मगर)को प्युठान अस्पतालमा उपचार...
02/05/2024

भेलु बाजेको निधन
पछिल्लो समय सामाजिक सञ्जालहरुमा चर्चित/भाइरल भेल्लु बाजे (मीन बहादुर बुढा मगर)को प्युठान अस्पतालमा उपचारको क्रममा दु:खद निधन भएको छ । केही महिना अघी पनि उनी काठमाडौं उपचार गराएर प्युठान फर्केका थिए ।

भन्ज्याङ एग्रो ट्ररिज्म समत्धाटन कार्यक्रम 2081-01-21 देखी 2081-01-28 सम्म ।भन्ज्याङ एग्रो टुरिज्म को समुत्घाटन कार्यक्र...
02/05/2024

भन्ज्याङ एग्रो ट्ररिज्म समत्धाटन कार्यक्रम 2081-01-21 देखी 2081-01-28 सम्म ।
भन्ज्याङ एग्रो टुरिज्म को समुत्घाटन कार्यक्रम रहेको हुदा यहाको सादार उपस्थितीको लागी हार्दिक निमन्त्रणा गर्दछौ ।

स्थान : चपेटी दुदे पुल भित्ता पटि

नेपाल भारत सीमा नाका सिल भएको बारेको अत्यन्त जरूरी सूचना
24/04/2024

नेपाल भारत सीमा नाका सिल भएको बारेको अत्यन्त जरूरी सूचना

भाइरल हनुमान कुन ठाउँ होला तपाईंलाई थाहा भए भन्नू होला😊
17/04/2024

भाइरल हनुमान कुन ठाउँ होला तपाईंलाई थाहा भए भन्नू होला😊

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड-बुट्टाबरी सडक खण्डको गिरीबन्दु चियाँ बगान क्षेत्रमा एम्बुलेन्स सहित कार दुर्घटन...
14/04/2024

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड-बुट्टाबरी सडक खण्डको गिरीबन्दु चियाँ बगान क्षेत्रमा एम्बुलेन्स सहित कार दुर्घटना भएको छ ।
थप विवरण आउन बाकी ..

Address

Damak
Jhapa District
57217

Alerts

Be the first to know and let us send you an email when Damak Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Damak Jhapa:

Share