Hamro Kuwadi Bajar

Hamro Kuwadi Bajar Welcome to Hamro Kuwadi Bajar news updates

🙏हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!!श्रीमद्वभागवत सप्ताह ज्ञानमहायज्ञमिती:२०८१ माघ २१ गते ...
24/01/2025

🙏हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!!
श्रीमद्वभागवत सप्ताह ज्ञानमहायज्ञ
मिती:२०८१ माघ २१ गते देखि २७ गते सम्म दैनिक कथा वाचन
स्थान : झापा गा.पा.३अन्तर्गत लालमोहर रङपुर माधव मन्दीर परिसर l🙏🙏🎉

झापा गाउँपालिका वडा नं. ३, कत्लामारी निवासी मानसिक स्वास्थ्य कमजोर भाएको बर्ष २५ को  महमद मुमताज केहि दिन देखि सम्पर्क ब...
28/08/2024

झापा गाउँपालिका वडा नं. ३, कत्लामारी निवासी मानसिक स्वास्थ्य कमजोर भाएको बर्ष २५ को महमद मुमताज केहि दिन देखि सम्पर्क बिहिन भएकोले निजलाई देख्न हुने महानुभावले निम्न सम्पर्म नं ९८१४०११७६५ वा नजिकको प्रहरीमा जानकारी गराइदिनु हार्दिक अनुरोध गर्दछौ 🙏Laure Maya

…?
27/08/2024

…?

दुख़द खबर :- कन्काई बहुमुखी क्याम्पस शिक्षा संकाय तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी श्री निर्मला राजबंशी कन्काई नगरपालिका...
31/05/2024

दुख़द खबर :- कन्काई बहुमुखी क्याम्पस शिक्षा संकाय तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी श्री निर्मला राजबंशी कन्काई नगरपालिका ३ स्थित खड्ग बस्नेत तथा देवीका बस्नेतको घरमा कोठा भाडामा बस्दै आएकी झुण्डिएर आत्महत्या गरेको समाचार प्राप्त भएको छ।

21/05/2024
12/05/2024

झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह के भन्नू हुन्छ ! पालिकाले उहाँले अगाडि बढाएको विद्यार्थी लाई साइकल वितरण कार्यक्रम सम्बन्धमा हेर्नुस् उहाँको बिचार ।

सूचना सूचना सूचना
12/05/2024

सूचना सूचना सूचना

झापाको चन्द्रगढी विमानस्थलबाट २ किलो ५ सय ग्राम चाँदी र २८ हजार भारतीय रुपैयाँसहित भारतको उत्तराखण्ड राज्य देहरादुन स्थि...
11/05/2024

झापाको चन्द्रगढी विमानस्थलबाट २ किलो ५ सय ग्राम चाँदी र २८ हजार भारतीय रुपैयाँसहित भारतको उत्तराखण्ड राज्य देहरादुन स्थित तिब्बतियन कोलोनी बस्ने ३१ वर्षिय तेंजिन पलडों पक्राउ ।

पुरा विवरण कमेन्टमा 👇

07/05/2024

Dear Class 12 Students: अब झोला बोक्ने दिन सकिए, जिम्मेवारी बोक्ने दिन सुरू भए।

#शुभरात्री ❤️

बाघ बुढो हुँदैन: Cristiano Ronaldo scores hattrick goals for Al Nassr & he has now scored 52 goals this season. ❤️
06/05/2024

बाघ बुढो हुँदैन: Cristiano Ronaldo scores hattrick goals for Al Nassr & he has now scored 52 goals this season. ❤️

Sad News: बिर्तामोडस्थित चारपानेमा भर्खरै एक बस पल्टिएको छ।  दुघर्टनामा कसैलाई केही क्षति भएको छैन्।
04/05/2024

Sad News: बिर्तामोडस्थित चारपानेमा भर्खरै एक बस पल्टिएको छ। दुघर्टनामा कसैलाई केही क्षति भएको छैन्।

Address

Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Kuwadi Bajar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share