BSC Student Council

BSC Student Council सोचनीति, रणनीति , विकासनीति But No राजनीति ! 🙂

सूचना !         सूचना !!          सूचना !!!
18/08/2026

सूचना ! सूचना !! सूचना !!!

16/08/2026

हार्दिक कृतज्ञता तथा उच्च सम्मान
बाह्रदशी सामुदायिक क्याम्पस,राजगढको स्थापना तथा शैक्षिक उन्नयनका लागि आफ्नो अमुल्य जग्गा दान गर्नुहुने बाह्रदशी-२, निवासी हाल काठमाडौ बस्दै आउनुभएका श्री बलराम खड्काज्यू प्रती क्याम्पस परिबार हार्दिक कृतज्ञता तथा उच्च सम्मान व्यक्त गर्दछ। साथै हजुरहरुको सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
बाह्रदशी सामुदायिक क्याम्पस परिबार
राजगढ , झापा

15/08/2026

हार्दिक कृतज्ञता तथा उच्च सम्मान
बाह्रदशी सामुदायिक क्याम्पस,राजगढको स्थापना तथा शैक्षिक उन्नयनका लागि आफ्नो अमुल्य जग्गा दान गर्नुहुने बाह्रदशी-३, निवासी आदरणीय श्री भरतकुमार मैनालीका पुजनिय माता/ पिता श्रीमति टीका देवी मैनाली /श्रीमान नारायण प्रसाद मैनाली ज्यू प्रती क्याम्पस परिबार हार्दिक कृतज्ञता तथा उच्च सम्मान व्यक्त गर्दछ। साथै हजुरहरुको सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
बाह्रदशी सामुदायिक क्याम्पस परिबार
राजगढ , झापा

बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ  मा BBS तेस्रो  वर्षमा अध्ययनरत तथा BSC Student Council का Marketing Coordinator प्रमे...
14/08/2026

बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ मा BBS तेस्रो वर्षमा अध्ययनरत तथा BSC Student Council का Marketing Coordinator प्रमेश खरेलज्यूलाई जन्मदिनको लाखौँ–लाख शुभकामना। 💐❤️

तपाईंको जीवन सधैँ सुख, शान्ति, सु-स्वास्थ्य, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। अध्ययनसँगै नेतृत्व र सामाजिक क्षेत्रमा अघि बढ्ने क्रममा हरेक कदममा सफलता मिलोस् ।
जन्मदिनको धेरै–धेरै शुभकामना प्रमेश 🎂❤️
— BSC Student Council
बाह्रदशी सामुदायिक क्याम्पस, राजगढ

13/08/2026

हार्दिक कृतज्ञता तथा उच्च सम्मान
बाह्रदशी सामुदायिक क्याम्पस,राजगढको स्थापना तथा शैक्षिक उन्नयनका लागि आफ्नो अमुल्य जग्गा दान गर्नुहुने आदरणीय श्री गुणनिधी लुइँटेलज्यु प्रती क्याम्पस परिबार हार्दिक कृतज्ञता तथा उच्च सम्मान व्यक्त गर्दछ। साथै हजुरको सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
बाह्रदशी सामुदायिक क्याम्पस परिबार
राजगढ , झापा

BSC Student Council को सदस्य तथा बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ BBS प्रथम वर्षमा अध्ययनरत विद्यार्थी Dikshya Rajbansh...
12/08/2026

BSC Student Council को सदस्य तथा बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ BBS प्रथम वर्षमा अध्ययनरत विद्यार्थी Dikshya Rajbanshi लाई जन्मदिनको लाखौं लाख शुभकामना।❤️🙂🎉

#शुभकामना

BSC Student Council को सदस्य तथा बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ BBS तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी Nagesh Basnet ल...
11/08/2026

BSC Student Council को सदस्य तथा बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ BBS तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी Nagesh Basnet लाई जन्मदिनको लाखौं लाख शुभकामना।❤️🙂🎉

#शुभकामना

बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ  मा BBS प्रथम वर्षमा अध्ययनरत तथा BSC Student Council का Program Coordinator Mandip Ba...
09/08/2026

बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ मा BBS प्रथम वर्षमा अध्ययनरत तथा BSC Student Council का Program Coordinator Mandip Baral ज्यूलाई जन्मदिनको लाखौँ–लाख शुभकामना। 💐❤️

तपाईंको जीवन सधैँ सुख, शान्ति, सु-स्वास्थ्य, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। अध्ययनसँगै नेतृत्व र सामाजिक क्षेत्रमा अघि बढ्ने क्रममा हरेक कदममा सफलता मिलोस् ।
जन्मदिनको धेरै–धेरै शुभकामना मन्दिप 🎂❤️
— BSC Student Council
बाह्रदशी सामुदायिक क्याम्पस, राजगढ

आजदेखि सुरु हुन गइरहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गत ४ वर्षीय वि.वि.एस. प्रथम वर्षको परीक्षामा बाह्रदशी सामुदायिक क्य...
05/08/2026

आजदेखि सुरु हुन गइरहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गत ४ वर्षीय वि.वि.एस. प्रथम वर्षको परीक्षामा बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ बाट सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरूलाई हार्दिक अग्रिम शुभकामना। 🌸📚
सबै परीक्षार्थीहरूको परीक्षा सफल, सहज र उत्कृष्ट परिणाममय रहोस्। हार्दिक शुभकामना! ✨
बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ गढ बाट सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरूलाई हार्दिक अग्रिम शुभकामना। 🌸📚
सबै परीक्षार्थीहरूको परीक्षा सफल, सहज र उत्कृष्ट परिणाममय रहोस्। हार्दिक शुभकामना! ✨
बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ

BSC Student Council को सदस्य तथा बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ BBS दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी Rita Hemram लाई...
31/07/2026

BSC Student Council को सदस्य तथा बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ BBS दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी Rita Hemram लाई जन्मदिनको लाखौं लाख शुभकामना।❤️🙂🎉

#शुभकामना

Address

Baharadashi Jhapa
Jhapa District
BAHRADASHICOMMUNITYCAMPUS

Alerts

Be the first to know and let us send you an email when BSC Student Council posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BSC Student Council:

Shortcuts

Share