Saha Astitwa News

Saha Astitwa News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saha Astitwa News, Media/News Company, Province 1, Jhapa District.

05/12/2024

लिम्बुवान बिनाको संविधान बिरोध गर्दा घाईते हुनुभएको ईलाम चुलाचुली गा.पा वडा १ निर्वाचित वडा अध्यक्ष पूर्ण लावती हिङमा ज्यू।

04/12/2024

प्रदेश नं.१ पुन नामाङकन संयुक्त संघर्ष समिति कोशी नाम खारेज आन्दोलनको घोषणा सभामा किराँत राई यायोख्खा उपाध्यक्ष तिलक राई ज्यूको भनाई।

सबैको सहयोगमा आज अती आबस्यक ड्रोन क्यामरा खरिद गरियो सहयोगी सम्पूर्ण प्रती क्रितग्या छु।
02/12/2024

सबैको सहयोगमा आज अती आबस्यक ड्रोन क्यामरा खरिद गरियो सहयोगी सम्पूर्ण प्रती क्रितग्या छु।

१.ताप्लेजुङ सिरिजङा गा.पा.वडा न. ३ राजेन्द्र लिम्बू२.सुनसरी गढी गा.पा. वडा न. ६ रोजीदेवी रिषिदेव३ झापा कन्याई न.पा. वडा ...
29/11/2024

१.ताप्लेजुङ सिरिजङा गा.पा.वडा न. ३ राजेन्द्र लिम्बू
२.सुनसरी गढी गा.पा. वडा न. ६ रोजीदेवी रिषिदेव
३ झापा कन्याई न.पा. वडा न.६ दल बहादुर श्रेष्ठ
भस्ट र देश बेचुवा लाई पाखा लगाऊ
चुनाब चिन्ह दाप सहितको खुकुरीमा भोट लगाई बिजय गरौ।

25/11/2024

प्रदेश नं.१ पुन नामाङकन संयुक्त संघर्ष समिति कोशी नाम खारेज आन्दोलनको घोषणा सभामा सेर्पा संघबाट लाक्पा सेर्पा ज्यूको बहुमूल्य भनाइ ।

सामाजिक बौद्धिक राजनीतिक ब्याकतित्व युबा नेता ईलाम चुलाचुली गाउ पा.वडा न.१ का निर्वाचित अध्यक्ष धुर्ब लावती हिङमा ज्यु ल...
24/11/2024

सामाजिक बौद्धिक राजनीतिक ब्याकतित्व युबा नेता ईलाम चुलाचुली गाउ पा.वडा न.१ का निर्वाचित अध्यक्ष धुर्ब लावती हिङमा ज्यु लाई सम्मान पत्र सह अस्तित्व टिमले हस्तान्तर गर्दै।

सामाजिक बौद्धिक राजनीतिज्ञ ब्याकतित्व युबा नेता सन्देस लिम्बू ज्यु लाई सम्मान पत्र सह अस्तित्व टिमले हस्तान्तर गर्दै।
24/11/2024

सामाजिक बौद्धिक राजनीतिज्ञ ब्याकतित्व युबा नेता सन्देस लिम्बू ज्यु लाई सम्मान पत्र सह अस्तित्व टिमले हस्तान्तर गर्दै।

समाजीक ब्याकतित्व यूमा लिम्बू ज्यु लाई सम्मान पत्र सह अस्तित्व टिमले हस्तान्तर गर्दै।
23/11/2024

समाजीक ब्याकतित्व यूमा लिम्बू ज्यु लाई सम्मान पत्र सह अस्तित्व टिमले हस्तान्तर गर्दै।

समाजीक  राजनीतिक ब्याकतित्व पहिचान बादी नेता लासाङ निङलेखु ज्यु लाई सम्मान पत्र सह अस्तित्व टिमले हस्तान्तर गर्दै।
23/11/2024

समाजीक राजनीतिक ब्याकतित्व पहिचान बादी नेता लासाङ निङलेखु ज्यु लाई सम्मान पत्र सह अस्तित्व टिमले हस्तान्तर गर्दै।

समाजसेबी सहसी पहिचान बादी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान प्रान्तीय मञ्च महिला नेत्री ज्यू लाई सह अस्त...
23/11/2024

समाजसेबी सहसी पहिचान बादी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान प्रान्तीय मञ्च महिला नेत्री ज्यू लाई सह अस्तित्व न्युज बाट सम्मान पत्र हस्तान्तर गर्दै।

23/11/2024

प्रदेश नं.१ पुन नामाङकन संयुक्त संघर्ष समिति कोशी नाम खारेज आन्दोलनको घोषणा सभामा मान्य रकम चेम्जोङ ज्यूको बहुमूल्य भनाइ।

22/11/2024

प्रदेश नं.१ पुन नामाङकन संयुक्त संघर्ष समिति कोशी नाम खारेज आन्दोलनको घोषणा सभामा मान्य संसद राजेन्द्र महतो ज्यूको भनाई।

Address

Province 1
Jhapa District
977

Website

Alerts

Be the first to know and let us send you an email when Saha Astitwa News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share