Durgapur jhapa

Durgapur jhapa awarself Paribartan sil Durgapur Jhapa,

इद मुवारकआज इस्लाम धर्मावलम्बी हरुको महान पबित्र पर्व इद-उल-फितरको अवसरमा सम्पुर्ण इस्लाम दाजुभाइ र दिदिबहिनी हरुमा इद-उ...
31/03/2025

इद मुवारक
आज इस्लाम धर्मावलम्बी हरुको महान पबित्र पर्व इद-उल-फितरको अवसरमा सम्पुर्ण इस्लाम दाजुभाइ र दिदिबहिनी हरुमा इद-उल-फितरको हार्दिक मङलमय शुभकामना सबैमा हर्सोल्लास र सुख शान्ति मिलोस।

14/03/2025

आज फाल्गुन शुक्ल पुर्णिमा "तराइ होलि" पर्बको अवसरमा सम्पुर्ण लाई रङ हरुको विशेष पर्ब होलिको हार्दिक शुभकामना HAPPY HOLI

महा शिबरात्रि पर्वको अवसरमा सबैलाइ मङलमय शुभकामना।
26/02/2025

महा शिबरात्रि पर्वको अवसरमा सबैलाइ मङलमय शुभकामना।

08/02/2025
22/01/2025

झापाको दुर्गापुरमा अत्याधुनिक जिम हल आज देखी सन्चालनमा।
कन्काइ नगरपालिका वार्ड नम्बर -७ दुर्गापुर स्थित सब्जी लाइन मेन बजारमा दुर्गापुरका सफल ब्यवसाहि बिनोद राई द्वारा संचालित मल्टि जिम हल आज माघ ०९ गते देखि सन्चालनमा आएको छ।स्वास्थ्य शरीर र मानसिक अवस्था मजबुत राख्नको लागि दैनिक कम्तिमा आधा देखि १ घन्टा शारीरिक ब्यायाम गर्न जरुरि छ त्यो सबै समय र साधन हरु जिम हलमा उपलब्ध हुने भएकोले एकपटक सबैले आफुलाइ अनुकुल हुने समयमा जिम हलमा गएर जिम गर्न अनुरोध गर्दछु।

युएइको राजधानी अबुधाबीको सफलता पछि अब झापाको केन्द दुर्गापुरमा डाफे मुनाल रेस्टुरेन्टको शाखा यहि मिति २०८१ साल पौष २७ गत...
05/01/2025

युएइको राजधानी अबुधाबीको सफलता पछि अब झापाको केन्द दुर्गापुरमा डाफे मुनाल रेस्टुरेन्टको शाखा यहि मिति २०८१ साल पौष २७ गते देखि भब्य रुपमा शुरु हुन लागेकोले सम्पुर्ण खानाको पारखी हरुलाइ हार्दिक निमन्त्रणा गर्दछौ।

झापा दुर्गापुर निवासी अत्यन्तै लोकप्रिय,प्रभावशाली,मिलनसार,कर्तव्यनिष्ठ,परिवर्तनकारी,अनुभवी,समाजसेवि र युवाहरुका ढुकढुकी...
14/12/2024

झापा दुर्गापुर निवासी अत्यन्तै लोकप्रिय,प्रभाव
शाली,मिलनसार,कर्तव्यनिष्ठ,परिवर्तनकारी,अनुभवी,समाजसेवि र युवाहरुका ढुकढुकी जो संघीय लिम्बुवान प्रन्तिय मन्च झापा जिल्लाका अध्यक्ष समेत हुनुहुन्छ Raza Angthupo Yakthumba भाइ लाई जन्म दिनको अवसरमा करोडौं करोड शुभकामना साथै स्वास्थ,सुख र समृद्धिको कामना गर्दछु।

दुर्गापुर झापाका इमानदार,कर्तव्य निष्ठ,बौद्धिक,समाजसेवि र बिर्तामोडका सफल ब्यवसाहि युसज भाइ लाई जन्म दिनको अनगिन्ती शुभक...
30/10/2024

दुर्गापुर झापाका इमानदार,कर्तव्य निष्ठ,बौद्धिक,समाजसेवि र बिर्तामोडका सफल ब्यवसाहि युसज भाइ लाई जन्म दिनको अनगिन्ती शुभकामना भगवान सङ सुख र समृद्धिको कामना गर्दछु ।

शुभदिपावलि,लक्ष्मी पुजा,भाइटिका,छठ र नेपाल सम्बत लगायतका रास्ट्र पर्ब हरुको उपलक्ष्यमा सम्पुर्ण ग्राहक महानुभाव हरुको सु...
28/10/2024

शुभदिपावलि,लक्ष्मी पुजा,भाइटिका,छठ र नेपाल सम्बत लगायतका रास्ट्र पर्ब हरुको उपलक्ष्यमा सम्पुर्ण ग्राहक महानुभाव हरुको सुख,समृद्धि र हौसला वृद्धि होस अनि लक्ष्मी माताको कृपाले सबैमा धन धान्य र समृद्धि होस भनी कामना गर्दछु साथै दिपावली र छठ पर्बको अवसरमा चाहिने सम्पुर्ण बिजुलिका समान हरु चाइएमा हामिलाइ सम्झनु होस।
रिदम इलेक्ट्रोनिक्स कन्काइ-७ दुर्गापुर बजार झापा।

भावपुर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।भृकुटी माध्यामिक विद्यालय दुर्गापुर झापाका आदरणीय  शिक्षक मदन डाङी सरका पुजनि...
25/10/2024

भावपुर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
भृकुटी माध्यामिक विद्यालय दुर्गापुर झापाका आदरणीय शिक्षक मदन डाङी सरका पुजनिय बुबा भद्र बहादुर डाङिको आज मिति २०८१ साल कात्तिक ०९ गते बिहान ०५:३० को समयमा असामायिक निधन भएकोले सारैनै दुखित र स्तब्ध भएको छु स्वर्गीय भद्र बहादुर डाङीको बैकुण्ठमा बास होस उहाको आत्मालाइ शान्ति मिलोस र शोकाकुल डाङी परिवारमा धैर्य धारण गर्ने शक्ति भगवान बाट प्रप्त होस।

Address

Durgapur
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Durgapur jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Durgapur jhapa:

Share