Gauriganj Darpan

Gauriganj Darpan सुचना सकारात्मक परिवर्तनका लागी सोसियल मिरर मिडिया प्राली द्वारा सञ्चालित

ज्ञानकुञ्ज एकेडेमी ले रु ६१ हजार र गौरीगञ्ज साना किसान सहकारीले रु ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा...
11/09/2026

ज्ञानकुञ्ज एकेडेमी ले रु ६१ हजार र गौरीगञ्ज साना किसान सहकारीले रु ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

जेष्ठ नागरिक सँघ गौरीगञ्ज वडा नँ ६ को वडा समितिले भोटेकोशी पिडितहरुका लागि रु ६४ हजार १ सय ६० रुपैयाँ राहत पठाएको छ ।
10/09/2026

जेष्ठ नागरिक सँघ गौरीगञ्ज वडा नँ ६ को वडा समितिले भोटेकोशी पिडितहरुका लागि रु ६४ हजार १ सय ६० रुपैयाँ राहत पठाएको छ ।

07/09/2026

राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधन

07/09/2026

झापा जिल्ला प्रसासन कार्यालयको सेवा प्रवाहमा धेरै ढिला सुस्ती छ। अब सुधार हुन्छ - नया सिडिओ श्रवण कुमार पोखरेल

07/09/2026

भोटेकोशी को बाढिमा परि ज्यान गुमाएका र सम्पर्क विहिन रहेका गौरीगञ्जका दुइ युवाहरुको परिवार लाई वडा नं ३ को कार्यालय द्वारा जनहि रु १/१ लाख राहत प्रदान गर्ने निर्णय । गौरीगञ्ज गाउँपालिका कार्यालय अझै मौन ।

गत भदौ १० गते भोटेकोशी नदिमा आएको बाढिमा परि ज्यान गुमाएका हरुको सम्झनामा गौरीगञ्जमा बिभिन्न सँघ सँस्था तथा विद्यालय हरु...
07/09/2026

गत भदौ १० गते भोटेकोशी नदिमा आएको बाढिमा परि ज्यान गुमाएका हरुको सम्झनामा गौरीगञ्जमा बिभिन्न सँघ सँस्था तथा विद्यालय हरुले मौन धारण तथा दीप प्रज्वलन गरेका छन् ।

07/09/2026

भदौ २२ गौरीगञ्ज । जेष्ठ नागरिकहरुको छाता सँगठन जेष्ठ नागरिक सँघ गौरीगञ्ज गाउँ समितीको दोश्रो गाउँसभा सम्पन्न भए....

गौरीगञ्ज गाउँपालिका वडा नं ३ को कार्यालय ले रसुवा को बाढिमा ज्यान गुमाएका आफ्ना बडा भित्रका ईञ्जिनियर केबलनाथ आचार्य र स...
07/09/2026

गौरीगञ्ज गाउँपालिका वडा नं ३ को कार्यालय ले रसुवा को बाढिमा ज्यान गुमाएका आफ्ना बडा भित्रका ईञ्जिनियर केबलनाथ आचार्य र सम्पर्क विहिन रहेका युवा चुड्का टुडु को परिवारलाई जनहि र १/१ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

यहि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढिका कारण गौरीगञ्ज वडा नं ३ का होनाहार ईञ्जिनियर केबलनाथ आचार्य स...
07/09/2026

यहि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढिका कारण गौरीगञ्ज वडा नं ३ का होनाहार ईञ्जिनियर केबलनाथ आचार्य सहित देशभरका हजारौ मानिसहरुको निधन भएको घटनाले हामि सम्पूर्ण नेपाली मर्माहत भएका छौँ । घटना भएको आज १३ औं दिनमा नेपाल सरकारले राष्ट्रिय शोकको घोषणा गरेको यस दुखद घडीमा सम्पुर्ण दिवाँगत हरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै हामी सम्पूर्ण नेपाली हरुलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने प्रार्थना गर्दछौ । शोकलाई शक्तिमा बदल्दै प्रभावित क्षेत्रमा उद्दारका लागि खटिरहनु हुने सम्पुर्ण उद्दार कर्मी हरुले गौरीगञ्ज गाउँपालिकाका अर्को युवा चुड्का टुडु सहित सोहि बाढिमा हराईरहेका अन्य हजारौं नेपाली हरुलाई चाँडो भन्दा चाँडो सकुशल उद्दार गर्न सकोस भन्ने कामना गर्दछौ ।

05/09/2026

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११ औं दिनमा आज नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरिएको छ ।

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Gauriganj Darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gauriganj Darpan:

Shortcuts

Share