Voice of Bahundangi - VOB

Voice of Bahundangi - VOB We will show you Bahundangi Bahundangi is a village development committee in Jhapa District in the
Mechi Zone of South-Eastern Nepal.

At the time of the 1991 Nepal census it had a pop

11/09/2026

आज शनिबार "VOB नेपाल मा आज "


धुलाबारीबाट तेलपानी जाने सडकखण्डअन्तर्गत आईयाबारी चियाबगानमा गएराति आएको हावाहुरीका कारण विद्युत् पोल भाँचिएर सडकमा ढलेक...
11/09/2026

धुलाबारीबाट तेलपानी जाने सडकखण्डअन्तर्गत आईयाबारी चियाबगानमा गएराति आएको हावाहुरीका कारण विद्युत् पोल भाँचिएर सडकमा ढलेको छ। पोल सडकमा ढलेपछि अवरुद्ध बनेको क्षेत्रमा अहिले मर्मत तथा व्यवस्थापनको काम भइरहेको छ।

11/09/2026

आज कुशे औसि बुवाको मुख हेर्ने दिन र आफ्नो छाेरा को जन्मित्सब को अवसरमा मेचीनगर ४ निवासी राजेन्द्र मिश्र र गङ्गा मिश्रले मानब सेवा आश्रम झापा शाखा मा आश्रय लिनुहुने महानुभावलाई भोजन सेवा उपलब्ध गराउनुभएको छ। सो अवसरमा आश्रमका अभिभावक परिवारका संयोजक नीलकण्ठ तिवारी रोशन गिरी जेसिका पोख्रेल लगायत को उपस्थिति रहेको थियो।

11/09/2026

वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन् ।

10/09/2026

भदौ २५ गते बिहिवार "VOB नेपालमा आज "


10/09/2026

लैंगिक हिंसा प्रतिकार्यसम्बन्धी दुई दिवसीय तालिम मेचीनगरमा सुरु

10/09/2026

विद्वत् परिषद् मेचीनगर र वैदिक सनातन धर्म रक्षा समिति मेचीनगरको संयुक्त आयोजनामा भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
मेचीनगरको इटाभट्टामा आयोजित कार्यक्रममा मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा स्वस्तिवाचन तथा श्रीमद्भगवद्गीता पाठ गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो।

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेशियाको क्वालालम्पुरमा आज भएको सेमिफाइनलमा नेपालल...
10/09/2026

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेशियाको क्वालालम्पुरमा आज भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले हरायो ।

09/09/2026

आज २४ भदौ बुधबार " VOB नेपालमा आज"


09/09/2026

बेत्रावती बाट बाहुण्डाँगी जेसिजका महासचिव न्युटन कार्की


Address

Mechinagar Municipality, Bahundangi, Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Voice of Bahundangi - VOB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share