डि एम के अफिसियल

डि एम के अफिसियल शिक्षा सुचना र मनोरन्जनको लागि सधै हेर्दै रहनु होला DMK OFFICIAL �

12/05/2025

विधार्थीका लागि काइदाको अगर 😀

दुःखद्  खबर दमक १ को बेलडाँगी रोड रवि स्टेण्ड अगाडि भएको सडक दुर्घटनामा एक जनाको मृत्यु एक घाईते । स्कुटर लाई फुलबढी ट्र...
10/05/2025

दुःखद् खबर दमक १ को बेलडाँगी रोड रवि स्टेण्ड अगाडि भएको सडक दुर्घटनामा एक जनाको मृत्यु एक घाईते । स्कुटर लाई फुलबढी ट्रकले ठक्कर दिंदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको दमक अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाँकी

र यो दमकको कुरा
07/05/2025

र यो दमकको कुरा

सवारी दुर्घटनाबाट परी १ जनाको मृत्यु ६ जना घाईते            मिति २०८२।०१।१८ गते अ.१६:१० बजेको समयमा कटारी नगरपालिका वडा ...
01/05/2025

सवारी दुर्घटनाबाट परी १ जनाको मृत्यु ६ जना घाईते

मिति २०८२।०१।१८ गते अ.१६:१० बजेको समयमा कटारी नगरपालिका वडा नं. ६ सोमबारे स्थित मदन भण्डारी लोकमार्गमा चितवनबाट झापा तर्फ जादै गरेको मे १ च ३०४० नं.को स्कारपियो गाडी आफै अनियन्त्रित भई सडक साईडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु ६ जना घाईते भएका हुन् ।
स्कारपियोमा सवार जिल्ला झापा दमक नगरपालिका वडा नं. ३ बस्ने बर्ष ५५ को माधब बस्नेतलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको हो ।
सवारी चालक जिल्ला झापा दमक नगरपालिका वडा नं. ९ बस्ने बर्ष ३८ को देबेन्द्र तामाङ, दमक नगरपालिका वडा नं. १० का वडा अध्यक्ष बर्ष ४९ को राजेन्द्र प्रसाद भण्डारी, दमक नगरपालिका वडा नं. १ बस्ने बर्ष ४५ को ज्ञानेन्द्र गौतम, ऐ. दमक नगरपालिका वडा नं. ६ बस्ने बर्ष ५४ को कमल श्रेष्ठ, ऐ. दमक नगरपालिका वडा नं. २ बस्ने बर्ष ३८ को नबिन खतिवडा र ऐ. गौरादह नगरपालिका वडा नं. १ बस्ने बर्ष ५४ को भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भईरहेको छ ।
घाईतेहरुको प्रादेशीक अस्पताल कटारी उदयपुरमा उपचार भईरहेको छ, उक्त घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारीबाट प्र.ना.उ. कमल बजगाँईको कमाण्डमा खटिएको प्रहरी टोलीले घाईतेहरुलाई उद्वार गरी अस्पताल पठाउने कार्य गरेको हो ।

01/05/2025

दुःखद् खबर
दमक नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी चढेको सवारी उदयपुरको कटारीमा दुर्घटना, ३ जना घाईते, घाईतेहरुलाई धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याईदै, बिस्तृत बिबरण आउँन बाँकी ।
श्रोत — दमक नगरपालिका कर्मचारी

नेपाल सरकार भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय सिंहदरबार काठमाडौको आयोजनामा प्रधान मन्त्री केपी शर्मा ओली द्वारा सामु...
13/04/2025

नेपाल सरकार भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय सिंहदरबार काठमाडौको आयोजनामा
प्रधान मन्त्री केपी शर्मा ओली द्वारा सामुदायिक बिध्यालयहरुलाइ कम्प्युटर तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम दमक झापा ।

उद्योगीहरूलाई आ'श्वासन दिंदै प्रधानमन्त्रीले भने, आँखा जु'धाएर भन्न सक्छु, भ्र'ष्टाचार गर्दिन !
09/04/2025

उद्योगीहरूलाई आ'श्वासन दिंदै प्रधानमन्त्रीले भने, आँखा जु'धाएर भन्न सक्छु, भ्र'ष्टाचार गर्दिन !

09/04/2025

प्रहरी प्रमुखले माने, मानव अधिकारी कर्मी र वकील राखेर २४-३६ घण्टामा आफू सार्वजनिक हुने आसय सहितको दुर्गा प्रसाई को भिडियो सार्वजनिक

सामाजिक सञ्जालमा धेरै विरोध भए पछि दमक नगरपालिकाले  विद्यालयको शुल्क र वर्गीकरणको निर्णय बारे हाललाई  कुनै कार्य नगर्न भ...
09/04/2025

सामाजिक सञ्जालमा धेरै विरोध भए पछि
दमक नगरपालिकाले विद्यालयको शुल्क र वर्गीकरणको निर्णय बारे हाललाई कुनै कार्य नगर्न भनेको छ ! तर यता विद्यालयले आफ्नो स्कूल क वर्ग मा परेको भन्दै विज्ञापन गरेर बिद्यार्थी भर्ना लिन सुरु गरिसकेका छन् ।

दमकमा चैत ३० गते नेकपा एमालेले गर्नलागेको   जागरण सभाको तयारीको बारे जानकारी दिँदै एमाले कोशी प्रदेश  इन्चार्ज शेरधन राई
08/04/2025

दमकमा चैत ३० गते नेकपा एमालेले गर्नलागेको जागरण सभाको तयारीको बारे जानकारी दिँदै एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई

बालेन जी हीरो भएर पत्र✍️ काट्नु पर्दैन हामी आफै सफा 🥷 गर्छौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन
08/04/2025

बालेन जी हीरो भएर पत्र✍️ काट्नु पर्दैन हामी आफै सफा 🥷 गर्छौं।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

खाने होइन त  #खरबुजा  #दमक
08/04/2025

खाने होइन त #खरबुजा
#दमक

Address

Damak
Jhapa District
57217

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779843281994

Alerts

Be the first to know and let us send you an email when डि एम के अफिसियल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to डि एम के अफिसियल:

Share