BTM Rocks Publication

BTM Rocks Publication B.T.M.Rocks Publication Pvt.Ltd.
(1)

(www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

  जनआस्था का संम्पादक समेत रहेका किसोर श्रेस्ठ पक्राउ ! उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेक...
12/08/2026

जनआस्था का संम्पादक समेत रहेका किसोर श्रेस्ठ पक्राउ !

उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ

झापा बिर्तामोडमा बारम्बार विद्युत अवरुद्ध भई मर्मत कार्यमा जुटेका विद्युत कर्मचारी (technician) बिना कुनै पनि सुरक्षा उप...
12/08/2026

झापा बिर्तामोडमा बारम्बार विद्युत अवरुद्ध भई मर्मत कार्यमा जुटेका विद्युत कर्मचारी (technician) बिना कुनै पनि सुरक्षा उपकरण ( safety equipment) मा मर्मत गर्दै।
लापरबाही या बाध्यता यस्तो जोखिम काम गर्नलाई सम्बन्धित निकाय को ध्यान जान जरुरी छ।

12/08/2026

Ai वाट फोटो भिडियो वनाई कोहि व्यक्ति वा संस्था ,समुह लाइ गलत मनसायका साथ दुरुपयोग नगर्न र सामाजिक संजाल मा आएका जे केही सामाग्री लाइ विस्वास नगरी आधिकारिक स्रोत वाट आएका सुचना तथा जानकारी मात्र विस्वास गर्न नेप्सेलाई प्रहरी साईवर विउरो को आग्रह

interesting : आफुलाई tiktok र facebook मा फलो गर्नेलाई पैसा वाड्दै इलाम का कन्टेन्ट क्रिएटर रमेस वुडाथोकी ।
12/08/2026

interesting : आफुलाई tiktok र facebook मा फलो गर्नेलाई पैसा वाड्दै इलाम का कन्टेन्ट क्रिएटर रमेस वुडाथोकी ।

झापा मा यातायात सुरक्षा सतर्कता वढाईदै । ट्राफिक चेकिड. मा कडाई ।
12/08/2026

झापा मा यातायात सुरक्षा सतर्कता वढाईदै । ट्राफिक चेकिड. मा कडाई ।

12/08/2026

झापा कमल गाउपालिका मा अटिजम सेवा केन्द्र सञ्चालन मा आउदै

12/08/2026

धनुसा - जनकपुर अदालत अघी एक मिटरव्य्याज पिडित महिलाद्ररा आ*त्मदह कै प्रयास ।

इन्जिनियर समेत रहनुभएका , रास्टिय स्वतन्त्र पाटी का अनुसन्धन तथा अभिलेखीकरण केन्दिय विभाग सदस्य, युवा नेता तथा सामाजिक व...
12/08/2026

इन्जिनियर समेत रहनुभएका , रास्टिय स्वतन्त्र पाटी का अनुसन्धन तथा अभिलेखीकरण केन्दिय विभाग सदस्य, युवा नेता तथा सामाजिक व्यक्तित्व विसाल जवेगु ज्यु लाई जन्मदिन को धेरै धेरै शुभकामना ।

12/08/2026

रास्टिय स्वतन्त्र पाटी झापा विर्तामोड वडा नं ५ को आयोजना मा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रतिकुल मौसम का वावजुत पनी ५० वढी युवा तथा दाता महानुभावहरुले रक्तदान गर्नुभएको छ ।

YCL झापा का  उपअध्यक्ष , लोटस लाउन्ज विर्तामोड का संचालक , युवा व्यावसाही तथा सामाजिक व्याक्तित्व उपेन मेन्याडंवो ज्यु ल...
12/08/2026

YCL झापा का उपअध्यक्ष , लोटस लाउन्ज विर्तामोड का संचालक , युवा व्यावसाही तथा सामाजिक व्याक्तित्व उपेन मेन्याडंवो ज्यु लाई जन्मदिन को धेरै धेरै शुभकामना

Address

Birtamode
Jhapa District
57204

Alerts

Be the first to know and let us send you an email when BTM Rocks Publication posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BTM Rocks Publication:

Shortcuts

Share