Btmrocks Publication

Btmrocks Publication Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Btmrocks Publication, News & Media Website, Birtamod, Auburn.
(1)

B.t.m.Rocks Publication Pvt.Ltd (www.ebtmrocks.com) को आधिकारिक पेजमा यहाँलाई स्वागत छ।तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

वीरता लेडी जेसीजको २२ अैां वार्षिक साधारण सभा तथा २१ अैां शाखा अधिवेशन कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ। वीरता लेडी ...
11/01/2026

वीरता लेडी जेसीजको २२ अैां वार्षिक साधारण सभा तथा २१ अैां शाखा अधिवेशन कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ। वीरता लेडी जेसीजका अध्यक्ष जेसी निशा शाक्यज्यूको अध्यक्षतामा तथा जेसी आई नेपाल बर्ष २०२६ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष क्षेत्र 'क' साथै वीरता लेडी जेसीजका लागी निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी योगेश राजवंशीज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। निर्वाचित नव पदाधिकारीहरूको नाम यस प्रकार रहेको छ।
१)अध्यक्ष : जेसी मुना अधिकारी ढुङगेल
२)कार्यकारिणी उपाध्यक्ष : जेसी अस्मिता राई कुरुम्बाङ
३) कार्यकारिणी उपाध्यक्ष : जेसी कविता ओलि मैनाली
४) कानुनि सल्लाहकार : जेसी कोपिला पोख्रेल
५ ) महासचिव : जेसी चन्द्रकला रिजाल भट्टराई
६) कोषाध्यक्ष : जेसी एलिना रिजाल
७) उपाध्यक्ष : जेसी पार्वता श्रेष्ठ
८) उपाध्यक्ष : जेसी तारा रिजाल
९) उपाध्यक्ष : जेसी निकिता अग्रवाल
१०) उपाध्यक्ष : जेसी दिक्षा कडरिया
११) सह सचिव : जेसी तारा बस्नेत
१२) जन सम्पर्क अधिकारी : हेलेन खरेल
१३) शाखा सम्पादक : जेसी भावना बस्नेत
१४) तालिम आयुक्त : जेसी अन्जलि शाह

महिला हराएको सूचना :- झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ सालबाडीकी अम्बिका उप्रेती रिमाल हराउनु भएको छ । परिवारका अन...
11/01/2026

महिला हराएको सूचना :-
झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ सालबाडीकी अम्बिका उप्रेती रिमाल हराउनु भएको छ । परिवारका अनुसार बोल्न नसक्ने अम्बिका उप्रेती रिमाल २६ गते बेलुका करिब ९ बजे घरबाट बाहिर निस्किएपछि हालसम्म घर फर्किनु भएको छैन र कुनै पनि माध्यमबाट सम्पर्कमा आउनु भएको छैन।
उहाँको खोजी कार्य जारी रहेको जनाउँदै परिवारले उहाँलाई भेट्ने जो–कोहीले नजिकको प्रहरी चौकीमा जानकारी गराइदिन वा तल उल्लेखित नम्बरहरूमा सम्पर्क गरिदिन आग्रह गरिएको छ।
सम्पर्कका लागि
९८१४९६४१३७
९८१४९०८४७६
हराएकी महिलाका श्रीमान गंगाधर रिमाल, छोरा नवीन रिमाल र छोरी अञ्जली रिमालले सबैलाई सहयोगका लागि अनुरोध गरेका छन्।

11/01/2026

हरित नगरी ईलाम को कन्याम मा भ्रमण तथा वनभोज खानेको घुईचो ।

Sad News: चर्चित गायक प्रशान्त तामाङको हृदया'घातका कारण दिल्लीमा नि'धन भएको छ। 😭
11/01/2026

Sad News: चर्चित गायक प्रशान्त तामाङको हृदया'घातका कारण दिल्लीमा नि'धन भएको छ। 😭

महानायक राजेस हमाल आज झापा को विर्तामोड आउनुहुदै ।फाईनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव मा महानायक आउन लाग्नुभएको हो ।मि...
11/01/2026

महानायक राजेस हमाल आज झापा को विर्तामोड आउनुहुदै ।फाईनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव मा महानायक आउन लाग्नुभएको हो ।
मिती - २०८२/०९/२७ गते
स्थान - विर्ता पाटी प्यालेस , भदारपुर रोड विजुली अफिस नजिकै
प्रवेस निसुल्क

झापा विर्तामोड चर्चित तथा लोकप्रिय लाउन्ज , लोटस आज वन्द रहने !सम्पुर्ण कर्मचारी तथा टिम एन्युअल पिकनिकको आयोजना गरी जान...
11/01/2026

झापा विर्तामोड चर्चित तथा लोकप्रिय लाउन्ज , लोटस आज वन्द रहने !
सम्पुर्ण कर्मचारी तथा टिम एन्युअल पिकनिकको आयोजना गरी जाने भएकोले आज पौष २७ गते सर्भिस वन्द रहने जानकारी प्राप्त भएको छ ।

आज पृथ्वी जयन्ती,जसलाई नेपाल एकीकरण दिवस वा राष्ट्रिय एकता दिवस पनि भनिन्छ। अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको ...
11/01/2026

आज पृथ्वी जयन्ती,जसलाई नेपाल एकीकरण दिवस वा राष्ट्रिय एकता दिवस पनि भनिन्छ। अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते मनाइने एक दिवस हो। १८औँ शताब्दीको मध्यतिर पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका थिए जसले अहिलेको नेपाल बनेको थियो। सरकारले आज सार्वजनिक बिदा दिएको छ।

नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था गरेको छ ।केन्द्रीय बैंकले ५ लाखभन्दा ...
10/01/2026

नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था गरेको छ ।
केन्द्रीय बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा एकाउन्ट पेयी अनिवार्य गर्दै यस्तो व्यवस्था गरेको हो ।
यसभन्दा अघिको १० लाखसम्मको नगद कारोबार गर्ने व्यवस्था थियो। सरकारले सम्पत्ति शुद्धीकरण न्यूनीकरण गर्न नगद कारोबारलाई १० लाखबाट ५ लाखमा घटाएको जानकारी दिएको छ ।साथै फर्म, कम्पनी, संस्था वा कार्यालयका नाममा खिचिएका चेकको भुक्तानी समेत एकाउन्ट पेयी नै हुनुपर्ने छ ।

काठमाडौँ : बलिउड अभिनेत्री सन्नी लियोन शनिबार दिउँसो २:३० बजे नेपाल आएकी छिन्। काठमाडौँको ठमेलस्थित बाराही होटलको बादशाह...
10/01/2026

काठमाडौँ : बलिउड अभिनेत्री सन्नी लियोन शनिबार दिउँसो २:३० बजे नेपाल आएकी छिन्। काठमाडौँको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा प्रस्तुति दिन उनी नेपाल आएकी हुन्।

10/01/2026

झापा को विर्तामोड मा ९औ नेवा : फुड फेसिटिभल तथा सॅस्कृतिक कार्यक्रम भईरहेको छ । स्थान वान स्टप मल अगाडी मुक्तिचौक

Saturday Vibes with - Black Goggles Band Make a plan for gathering 🥂🍻Saturday Night -live music by: Black Goggles Band8:...
10/01/2026

Saturday Vibes with - Black Goggles Band
Make a plan for gathering 🥂🍻
Saturday Night -live music by: Black Goggles Band
8:00 PM ONWARDS
RSVP CALLS: 9801415370
Don't forget to make a reservation to secure your spot !!

📍Birtamode-05, Mangaldeep Tole Jhapa

10/01/2026

हिजो मिती २०८२|०९|२५ गते झापा विर्तामोड को b&c हस्पिटल नजिकैवाट भद्रपुर रोड अटो चढी एनसिएल सेन्टर जादैगर्दा जरुरी कागजात समेत रहेको कालो व्याग हराएकाले कही कतै कसैले देख्नु भेट्नु फेला पार्नुभएमा निम्न नम्वरमा सम्पर्क गरिदिनुहोला । फोन - ९८१५०५२१५०

Address

Birtamod
Auburn, NSW
57204

Alerts

Be the first to know and let us send you an email when Btmrocks Publication posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Btmrocks Publication:

Share