12/08/2026
कारितास नेपालको आयोजनामा सुरक्षित अप्रावासन मार्फत मानव बेचविखन विरुद्ध सवलीकरण परियोजना अन्तर्गत २७ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शिवसताक्षीको धरमपुर बजारमा लागुऔषध दुव्र्यसनन तथा मानव बेचविखन विरुद्धको सचेतना मुलक सडक नाटक