Hamro Gadyauli

Hamro Gadyauli गडयौलीको ताजा खबर र जानकारीको लागि भरोसायोग्य स्रोत l
(4)

28/05/2026

हाम्रो गड्यौली ❤️
प्रकृतिको काखमा बसेको स्वर्ग 🌿

Video:- Raunak Upreti

राप्ति नगरपालिका वडा नं. ८, बडारा स्थित नवउद्यमी दूध डेरीको चुनावमा गठबन्धनलाई हराउँदै भारी मतले उपाध्यक्ष पदमा विजय हुन...
04/05/2026

राप्ति नगरपालिका वडा नं. ८, बडारा स्थित नवउद्यमी दूध डेरीको चुनावमा गठबन्धनलाई हराउँदै भारी मतले उपाध्यक्ष पदमा विजय हुनु भएकोमा शिवराज धरेललाई धेरै–धेरै बधाई तथा शुभकामना।

हर्क साम्पाङ भन्छन् ''बालेन जी र म मिलेको हेर्न चाहने जतिले लाइक गरुम त''!
10/04/2026

हर्क साम्पाङ भन्छन् ''बालेन जी र म मिलेको हेर्न चाहने जतिले लाइक गरुम त''!

आज बुधबार ! भगवान बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !
08/04/2026

आज बुधबार ! भगवान बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !

07/04/2026

गरे हुदो रैछ त: सुरक्षण मुद्रण केन्द्रले १० दिनमै १ लाख ६२ हजार थान License Print गरेको छ।

जिम्मा लिएर काम समयमै नसक्ने ८ ठुला निर्माण कम्पनीलाई सरकारले ६ महिनादेखि ३ वर्षसम्मका लागि का!लोसूचीमा राखेको छ।
06/04/2026

जिम्मा लिएर काम समयमै नसक्ने ८ ठुला निर्माण कम्पनीलाई सरकारले ६ महिनादेखि ३ वर्षसम्मका लागि का!लोसूचीमा राखेको छ।

सडकपेटीमा हिँडिरहेका जेष्ठ नागरिकमाथि अ’भद्र व्यवहार गर्ने एक प्रदर्शनकारी प’क्राउ परे ।त्यो कतिसम्म अ’मानविय, नि’र्दयी,...
01/04/2026

सडकपेटीमा हिँडिरहेका जेष्ठ नागरिकमाथि अ’भद्र व्यवहार गर्ने एक प्रदर्शनकारी प’क्राउ परे ।
त्यो कतिसम्म अ’मानविय, नि’र्दयी, आता’तायी र ब’र्बर थियो भन्ने कुरा तस्वीर र भिडियोबाट थाहा हुन्थ्यो ।
ति व्यक्ति प’क्राउ पर्नुले नागरिकलाई कसैले दुःख दिएको छ कि छैन भनेर सरकारले नजिकबाट नियालिरहेको छ भन्ने उदाहरण पनि हो । कानुनभन्दा माथि कोही पनि हुन सक्दैन ।
भिडियो लिंक कमेण्टमा

७० कटेकालाई लाई ४० मुनिकाले शुभकामना दिदै गरेको तस्विर ! वास्तवमा हुन पर्ने उल्टो थियो ! एमाले सच्चिने भन्दा पनि कता कता...
01/04/2026

७० कटेकालाई लाई ४० मुनिकाले शुभकामना दिदै गरेको तस्विर ! वास्तवमा हुन पर्ने उल्टो थियो ! एमाले सच्चिने भन्दा पनि कता कता सक्किने बाटोमा पो देखिदैछ! राम राम त भन्ने होला

01/04/2026

तपाईंहरूले हामीलाई आन्दोलनमा मात्रै प्रयोग गर्नुभयो, तर अब समय बदलिइसक्यो—तपाईंको पार्टीको 'सूर्य' अस्ताउने र बालेनको 'घडी' चल्ने बेला भयो, अब तपाईंको पुरानो राजनीति 'Time Out' भइसक्यो l

28/03/2026

ओली र लेखक पक्राउलाई लिएर प्रचण्ड नेतृत्वको नेकपाले पनि आन्दोलनलाइ समर्थन नगर्ने भएको छ।पक्षपात नगरी अनुसन्धान गर्न आग्रह गरेको छ।

Address

Rapti, 2 Gadyauli Chitwan
Jhawani

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Gadyauli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share