Chitwan News

Chitwan News देख्ने बित्तिकै लाइक गर्नुहोला
हामी निरन्तर समाचारमा छाै ।
(1)

10/08/2026

BBN भक्ति भजन नेपाल काे भजनमा Snake Yamlal ज्युकाे डान्स😍😍

08/08/2026

चितवनमा राजमार्ग छेउमा देखिएकाे एक सिङ्गे गैडा 😍👌

05/08/2026

पुर्बी चितवनमा ग्यास अभाव! सिडिओसँग उपभोक्ता किन आक्राेसित ।

यी युवक, जसले मोटरसाइकल दु'र्घटना भएपछि घा'इते साथीलाई अस्पताल पुर्‍याउनुको सट्टा उल्टो घाँ'टी थि'चेर ह'त्या गरे। यो घ'ट...
05/08/2026

यी युवक, जसले मोटरसाइकल दु'र्घटना भएपछि घा'इते साथीलाई अस्पताल पुर्‍याउनुको सट्टा उल्टो घाँ'टी थि'चेर ह'त्या गरे। यो घ'टना बर्दियाको हो।
घ'टना गत साउन १५ गते राति करिब दुई बजे ठाकुरबाबा नगरपालिका–९ मा घटेको हो। ठाकुरद्वारबाट हात्तीसारतर्फ जाँदै गरेको मोटरसाइकल एकाएक दु'र्घटनामा परेको थियो।
दु'र्घटनामा परेर मोटरसाइकल चालक २० वर्षीय गोविन्द जैसी घा'इते भएका थिए भने उनीसँगै सवार २७ वर्षीय आशाराम थारु भने अचानक स'म्पर्कवि'हीन बनेका थिए।
आशाराम रातभर घर नफर्किएपछि परिवार र प्र'हरीले उनको खो'जी सुरु गरे। खो'जी गर्ने क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा आशारामको श'व फेला पर्यो।
श'व भेटिएपछि प्रहरीले घटनालाई दु'र्घटना मात्र नभई श'ङ्कास्पद मानेर फरक कोणबाट ग'हिरो अनु'सन्धान थालेको थियो।
अनु'सन्धानका क्रममा आशारामको मृ'त्यु दु'र्घटनाबाट नभई बी'भत्स ह'त्याबाट भएको खु'लासा भयो।
दु'र्घटनापछि घा'इते अवस्थामा छ'टपटाइरहेका आशारामलाई उद्धार गरी अस्पताल लैजानुको सट्टा गोविन्दले उल्टै आ'क्रमण गरेका रहेछन्।
उनले नजिकै रहेको निर्माणाधीन घरको सटरिङको काठ र मोटरसाइकलको चाबीले आशाराममाथि प्र'हार गरे। यतिले पनि नपुगेर पछि घाँ'टी थि'चेर ह'त्या गरेपछि प्रमाण लु'काउने नियतले श'वलाई सिँचाइ नालामा फा'लेर उनी फ'रार भएका थिए।
घटनापछि भा'गिहिँडेका आ'रोपी चालक गोविन्द जैसीलाई प्रहरीले प'क्राउ गरी क'र्तव्य ज्या'नसम्बन्धी कसुरमा मु'द्दा चलाएर थप अनु'सन्धान अघि बढाएको छ।
सामान्य दु'र्घटनापछि ज्या'न जोगाउन सहयात्रीको उद्धार गर्नुपर्ने मानवीय दायित्व बिर्सेर उल्टै आफ्नै साथीको यसरी क्रू'रतापूर्वक ह'त्या गरिएको घटनाले समाजलाई स्त'ब्ध बनाएको छ।

03/08/2026

चितवनमा अशक्त, वृद्ध र एकल महिलाको घरमै एलपी ग्यास पुर्‍याइने

चितवनमा अशक्त र अपाङ्गता भएका व्यक्तिका लागि घरमै ग्यास पुर्‍याइने व्यवस्था गरिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालल...
03/08/2026

चितवनमा अशक्त र अपाङ्गता भएका व्यक्तिका लागि घरमै ग्यास पुर्‍याइने व्यवस्था गरिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ग्यास नपाएको जानकारी प्राप्त भएमा घरमै ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको बताएका छन्।

पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल र मट्टीतेलमा पाँच रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ २० रुपैयाँ र अन्तर्राष्ट्रिय...
03/08/2026

पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल र मट्टीतेलमा पाँच रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले भाउ बढेको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको भाउ काठमाण्डौ, पोखरा र दिपायलमा लिटरको २०० रुपैयाँ पुगेको छ । यस्तै सुर्खेत र दाङमा १९९ रुपैयाँ तथा चारआली, विराटनगर, जकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा १९७ रुपैयाँ ५० पैसा पुगेको छ ।

खाना पकाउने एलपी ग्यासको भाउ भने यसअघि जस्तै भरी सिलिण्डरको २ हजार ६० रुपैयाँ नै कायम छ ।

राप्ती ७ को सृजनशिल घले समाजका ३०० जना रास्वपा प्रवेश ।
01/08/2026

राप्ती ७ को सृजनशिल घले समाजका ३०० जना रास्वपा प्रवेश ।

चितवनकाे अवस्था तपाईंको तिर के छ कमेन्ट गर्नुहाेस?
01/08/2026

चितवनकाे अवस्था तपाईंको तिर के छ कमेन्ट गर्नुहाेस?

Address

Jhawani

Alerts

Be the first to know and let us send you an email when Chitwan News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share