Sauraha

Sauraha Any information about sauraha with hotel and package program ?? Then leav us a message..

चितवनमा जिप सफारी केही महिनालाई बन्द : Chitwan National Park has suspended jeep safari from Asar 15 for three months due...
23/06/2025

चितवनमा जिप सफारी केही महिनालाई बन्द : Chitwan National Park has suspended jeep safari from Asar 15 for three months due to road maintenance and natural causes during the monsoon, but jungle walk will remain open..

27/05/2025

Hamro chitwan ❣️ @1530

Who's ready for a matka tea break ? ☕️Tag your favorite tea buddy🫖 ! Have you visited yet ?Referral rewards = get up to1...
14/05/2025

Who's ready for a matka tea break ?
☕️Tag your favorite tea buddy🫖 !

Have you visited yet ?
Referral rewards = get up to10%off on foods 🍲

18/04/2025

टाँडीमा भोली ११ हजार भोल्टको विद्युत लाइन परीक्षण हुँदै,जनसमुदायहरूलाई सतर्कता अपनाउन आग्रह छ।लाइन चुहिने, इन्सुलेटर पड्किने वा अन्य कुनै समस्या देखिएमा तुरुन्त सम्पर्कको लागि तुलसी प्रसाद देवकोटाको मोबाइल नम्बर ९८४५१५५०६०,टाँडी नो-लाइट को सम्पर्क नम्बर ९८५५०६११६६,भण्डारा नो-लाइट नम्बर ०५६-५५०३६६ र कल सेन्टर हटलाइन ११५० (८) मा सम्पर्क गर्न सक्नहुन्छ।

03/04/2025

Welcome To Chitwan ,Nepal ❤️❤️

हार्दिक श्रद्धाञ्जली  मकुना !                               चितवन : चितवन राष्ट्रिय निकुञ्जमा आत्मरक्षाका लागि नेपाली से...
06/02/2025

हार्दिक श्रद्धाञ्जली मकुना ! चितवन : चितवन राष्ट्रिय निकुञ्जमा आत्मरक्षाका लागि नेपाली सेनाले चलाएको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरमा पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा बुधबार दिउसो गोली लागेर हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
गत असोज देखि मकुना मानव बस्तीमा पसेर स्थानीयलाई आतंकित बनाउदै आएको थियो । पटक पटक मकुनालाई बस्तीमा पसेको बेला निकुञ्जका हात्तीको सहयोगमा लखेटेर जंगल पठाउदै आईएको थियो ।
बुधबार दिउसो मानव बस्ती प्रवेश गर्न लागेको सुचना पाए पछि लखेटेर कोर एरियामा पठाउनका गएको नयाँ गोरख गण (क) गुल्म सौराहाका नेपाली सेना र निकुञ्जका हात्ती गस्ती टोलिलाईनै आक्रमण गर्न आउने क्रममा चुरेगज हात्तीलाई मकुनाले आक्रमणको प्रयास गरेको सूचना अधिकारी थापाले बताए ।
चुरे गज सहितको गस्ती टोलीलाई आक्रमणको प्रयास गरे पछि नेपाली सेनाले २ राउन्ड हवाई फायर गरेको थापाले बताए । हवाई फाएर गर्दा समेत नभागेर मकुनाले खगेन्द्रप्रसाद हात्तीलाई आक्रमणको प्रयास गर्दा उक्त हात्तीमा सवार निकुञ्जका रेन्जर श्याम तामाङ खसे पछि सेनाले थप तीन राउन्ड गोली चलाएको थियो । तीन राउन्ड गोली चलाउदा समेत नभागेर मकुनाले गस्ती टोलीलाई आक्रमण गरे पछि नेपाली सेनाको टोलीले थप एक राउन्ड गोली चलाएको र गोली लागेर एक किलोमीटर टाढा पुगेर हात्ती ढलेको सूचना अधिकारी थापाले बताए ।
मकुना ढले पछि पशु चिकित्सकको टोलीले पुगेर चेकजाँच गरेर पछि मृत घोषण गरेका र पोस्टमार्टम गर्दा हात्तीको घाँटीको दाहिने तर्फ एउटा गोली फेला परेको थापाले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१मा व्यवस्था भए अनुसार आत्मरक्षाका लागि गोली चलाउनु पर्ने बाध्यात्मक अवस्था आएकाले उक्त गोली लागेर हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

19/12/2024
Notice
13/12/2024

Notice

21/11/2024

राम्रो कुरा सबैले सेयर गरौ : भरतपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार सेवा सुरुवात गरेको छ।

Wild elephant makune ...
21/11/2024

Wild elephant makune ...

20/11/2024

Remember for tourist bus from Sauraha ❤️
Every morning 7 am ..
Sanjog Travels Sauraha ❤️

Address

Jhawani

Website

Alerts

Be the first to know and let us send you an email when Sauraha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share