Business Lahar

Business Lahar (online news )Published Every Sunday, we are a leading Newspaper in Chitwan.

31/10/2025

#हरिवोधनी एकादशीको अवसरमा शिवशक्ती भजन समूह,
खैरहनी–८ पर्साले आयोजना गर्न लागेको भव्य धार्मिक कार्यक्रममा सम्बन्धित विषयमा ग्रेट टिभीका लागि रामेश्वर रिजालले समूहका अध्यक्ष जय किसन लामिछानेसँग गरेको विशेष कुराकानी अबको क्रममा
#ग्रेट_टिभी

31/10/2025
सक्दो शेयर गरि खोजी कार्यमा सहयोग गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।
30/10/2025

सक्दो शेयर गरि खोजी कार्यमा सहयोग गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।

८२ वर्षीय बुबा हराए — खोजीका लागि समाजसेवी राममणी न्यौपानेको मार्मिक अनुरोध !
(सक्दो शेयर गरि खोजी कार्यमा सहयोग गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं । )
✒️अस्मिता रिजाल

चितवन, खैरहनी — आदरणीय समाजसेवी राममणी न्यौपानेका आफन्त अन्दाजी ८२ वर्षका सोती थरका बुबा हिजो कार्तिक १२ गते बेलुका ५ बजे घरबाट “खैरहनी चैनपुरमा रहेका आफन्तलाई भेट्न जान्छु” भनी हिड्नु भएकोमा अहिलेसम्म फिर्ता हुनुभएको छैन ।
परिवारले निकै चिन्ता व्यक्त गर्दै बुबाको खोजी कार्य जारी रहेको जनाएका छन् ।
यदि उहाँलाई कतै देख्नुभयो वा भेट्नुभयो भने नजिकैको प्रहरी चौकीमा जानकारी गराइदिनुहुन वा समाजसेवी राममणी न्यौपानेलाई ९८४५०६९७७१ नम्बरमा सम्पर्क गरी सूचित गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गरिएको छ ।
#ग्रेट_टिभी

27/10/2025
25/10/2025
25/10/2025

Address

Parsa
Jhawani
44203

Alerts

Be the first to know and let us send you an email when Business Lahar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Business Lahar:

Share

its best solution of yours.

Businesslahar is online news portal it is published business news and also all business promoting.