Routine of Jiri


Routine of Jiri promiting jiri ,

12/09/2025

शितल निवासमा जुट्यो सहमतिः संसद विघटन हुने, प्रधानमन्त्रीमा सुशिला कार्कीको सपथ ८ः४५ बजे

GenZ को नाम लिगेर अराजक मच्याउदै अहिले रातिराति सम्म  लुटपाट र आगजनि आक्रमण गर्दै हिड्ने समुहहरु, तपाईहरु रोकिनु भएन भने...
09/09/2025

GenZ को नाम लिगेर अराजक मच्याउदै अहिले रातिराति सम्म लुटपाट र आगजनि आक्रमण गर्दै हिड्ने समुहहरु, तपाईहरु रोकिनु भएन भने १० बजे पछि सेनाको गोलि खान तयार हुनुस!

देशैभर चर्किएको आन्दोलनलाई साथ दिँदै जिरीका विद्यार्थी तथा युवाहरूले   समर्थन र्याली निकालेर परिवर्तनको लागि आफ्नो आवाज ...
09/09/2025

देशैभर चर्किएको आन्दोलनलाई साथ दिँदै जिरीका विद्यार्थी तथा युवाहरूले समर्थन र्याली निकालेर परिवर्तनको लागि आफ्नो आवाज बुलन्द बनाए

09/09/2025

🔥✊ जिरीमा पनि युवाहरूको आवाज गुञ्जियो!
देशैभर चर्किएको आन्दोलनलाई साथ दिँदै जिरीका विद्यार्थी तथा युवाहरूले समर्थन र्याली निकालेर परिवर्तनको लागि आफ्नो आवाज बुलन्द बनाए।

👉 यो नयाँ पुस्ताको चेतना हो,
👉 यो परिवर्तनको आह्वान हो,
👉 यो न्याय र समानताको लागि उठेको स्वर हो।

जिरीले देखायो – अब युवा मौन बस्दैनन्, नयाँ इतिहास रचिन्छ!

08/09/2025

Sad News: काठमाडौंको सिभिल अस्पतालमा घा'इते भएका १३५+ जनाको उपचार भइरहेको छ। 😢

दोलखाको तामाकोसी गाउँपालिका १ भिरकोटको बिज्ञान काफ्ले लाई शिघ्र स्वास्थ्य लाभको कामना। निजलाई आजको आन्दोलनमा गोलि लागेको...
08/09/2025

दोलखाको तामाकोसी गाउँपालिका १ भिरकोटको बिज्ञान काफ्ले लाई शिघ्र स्वास्थ्य लाभको कामना।

निजलाई आजको आन्दोलनमा गोलि लागेको थियो,अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

08/09/2025

Nepal police 👎👎

Ganga Sonam wins the Nepal Idol season 6. ❤️   🎊Ganga Sonam 💗 AP1TV  Nepal Idol 🎊
31/08/2025

Ganga Sonam wins the Nepal Idol season 6. ❤️ 🎊Ganga Sonam 💗 AP1TV Nepal Idol 🎊

Address

Linkon Bajar
Jiri

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Jiri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share