Project: Featuring JIRI

Project: Featuring JIRI Promoting JIRI

हाटडाँडा, जिरी वार्ड ६ || Gateway To The Himalayas ||जिरीको हाटडाँडा दोलखा जिल्लाको एक सुन्दर पहाडी स्थान हो, जुन करिब २...
21/06/2026

हाटडाँडा, जिरी वार्ड ६ || Gateway To The Himalayas ||
जिरीको हाटडाँडा दोलखा जिल्लाको एक सुन्दर पहाडी स्थान हो, जुन करिब २,०२५ मिटरको उचाइमा अवस्थित छ। यहाँबाट नुम्बुर हिमालको अद्भुत दृश्य देख्न सकिन्छ, जुन प्राकृतिक सौन्दर्यको अनुपम उदाहरण हो।
हाटडाँडा क्षेत्रको संस्कृति पनि निकै समृद्ध छ। यहाँ प्रमुख रूपमा जिरेल ,शेर्पा, तामाङ, र अन्य पहाडी समुदायहरूको बसोबास पाइन्छ, जसले आफ्नो परम्परागत भेषभूषा, भाषा, र लोक संस्कृतिको जगेर्ना गरिरहेका छन्। हाटडाँडा क्षेत्र पहिले मानेडाडा भनेर चिनिने गर्दछ र यसै क्षेत्र्मा जिरी नगरपालिकाको कार्यालय पनि अबस्थित छ |
यहाँको हरियाली, पहाडहरूमा फैलिएका घरहरू र प्राकृतिक शान्त वातावरणले हाटडाँडा क्षेत्र एक रमणीय स्थल बनाएको छ, जहाँ जाने जो–कोहीले आत्मिक शान्ति र प्राकृतिक रमणीयता महसुस गर्न सक्छ, औउनु होस् जिरी नगरपालिका वार्ड ६ मा अवस्थित हाटडाँडा / मानेडाडा बजारको प्राकृतिक र शान्त वातावरणमा भ्रमण गरौ |

15/06/2026

JIRI || Gateways To The Himalayas ||
JIRI Airport , || JIRI || Ward 4, ward 5 , Ward 6 Connection bridge of JIRI Muncipality

Admission Open Wow!!! Jiri Technical School has announced admission open for the new session in Plant Science, Animal Sc...
14/06/2026

Admission Open
Wow!!! Jiri Technical School has announced admission open for the new session in Plant Science, Animal Science and Civil Engineering!!

03/06/2026

JIRI- Lincon bazzar Rd.5 || Gateways To The Himalayas ||
|| Straight Outta Himalayas ||
Night view of JIRI Bazzar from the way of Jireshowri !!

02/05/2026

JIRI Grassland || Gateways To The Himalayas ||
Sherpa Norgen & AxiomHaze

01/05/2026

२५७० बुद्ध जयन्तिको पवन अबसरमा शान्ति र्याली
लिंकन बजार-जिरी ५ || Gateways To The Himalayas ||
AxiomHaze & Sherpa Norgen

Address

Jiri

Website

Alerts

Be the first to know and let us send you an email when Project: Featuring JIRI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share