02/06/2026
मुक्तिनाथ कुण्डमा स्नान गर्दै भारतीय दर्शनार्थी
मुस्ताङ स्थित पवित्र धार्मिक स्थल मुक्तिनाथ जलकुण्डमा स्नान गर्दै भारतीय दर्शनार्थी । भगवान बिष्णुको बासस्थान रहेको मुक्तिनाथ मन्दिरमा अवस्थित कुण्डमा स्नान गर्नाले जान अन्जान भए गरेका पापहरु पखालिने धार्मिक जनविश्वास रहीआएको छ ।